विश्वको इतिहास
#म्याग्नाकार्टा
- म्याग्नाकार्टामा भएका मुक्य प्रावधानहरु ( सन् १२२५ मा हस्ताक्षर )
- जनतालाई व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने
- ऐन पारित गर्ने अधिकार संसदलाई हुने
- राजाले संसद्को अधिबेशन नियमित रुपमा बोलाउनु पर्ने
- कसैलाई मिर्तुदण्ड नदीईने
- न्याय दिनमा ढिलाई एवं इन्कार नगरिने
- जथाभावी सजाय बिरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार
- जनतालाई व्यक्तिगत सम्पतिको अधिकार हुने
- कानुन र कानुनको उचित प्रतिक्रियाबिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने
- राजकीय सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदको स्वुकृति बाट मात्र व्यवस्था हुने
- म्याग्नाकार्टामा ६३ वटा धारा छन् ।
- म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितीय हुन् ।
- औद्योगिक क्रान्ति सन् १७६०-१८४० बिचमा भएको थियो ।
#औद्योगिक क्रान्तिका मुक्य परिणामहरु
- घरेलु उध्योग धन्दाको अन्त्य
- नया बर्ग र पूजीवादको उदय
- बेरोजगारीको समस्या
- जनसंख्यामा बिर्दी
- आर्थिक बिर्दी
- मजदुर सङ्गठन
- उदारवादी प्रजातान्त्रिक व्यवस्था
- मजदुरहरुको दयनीय अवस्था
नया बर्ग र पूजीवादको उदय
#फ्रांन्सेली राज्यक्रान्ति
- फ्रांसको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो ।
- फ्रांसको राज्यक्रान्ति निरंकुश राजतन्त्रात्मक व्यवस्थाका बिरुद्धमा भएको थियो ।
#फ्रांन्सेली राज्यक्रान्तिका कारणहरु
- राजनीति कारण
- धार्मिक कारण
- सामाजिक कारण
- बिदेशी घटनाको प्रभाव
- बौदिक कारण
- आर्थिक कारण
#फ्रांन्सेली राज्यक्रान्तिका परिणामहरु
- मानव अधिकारको घोसणा
- सामन्तबादको अन्त्य
- राष्टिय भावनाको बिकास
- फ्रान्समा प्रजातन्त्रको अभ्यास
- आर्थिक एव सामाजिक परिवर्तन
- राष्टिय प्रजातन्त्रको बिकास
#अमेरिकी स्वतन्त्रता
- अमेरिकी स्वतन्त्रता संग्राम सन् १९७५ बाट सुरु भइ सन् १९८३ मा अन्त्य भयो ।
- अमेरिका स्वतन्त्रताको घोसणाको प्रारूप थोमस जेफर्सनले तयार पारेका थिए ।
- स्वतन्त्र अमेरिका निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरु , सेमुअल एडम्स , जोन एडम्स र थोमस पेन ।
- अमेरिकी स्वतन्त्रता संग्राममा बिद्रोहीहरुलाई सबै भन्दा बढी सहयोग गर्ने राष्ट फ्रान्स हो ।
- भर्सायको सन्धिपछि अमेरिका औपचारिक रुपमा स्वतन्त्र भएको हो ।
- अमेरिकी स्वतन्त्रता संग्रामले विश्व इतिहासमा विशिष्ट स्थान पाउनुको मुख्य कारण ‘ उपनिवेशबाट मुक्ति पाउनका लागि भएको विश्वको पहिलो सफल घटना भएकाले
#अमेरिकी स्वतन्त्रता संग्राममाका कारणहरु
- बौद्धिक कारण
- भौगौलिक कारण
- केन्द्रको कमजोरी
- आर्थिक कारण
- ग्रेन विलको कडा अमेरिकी नीति
- राजा जर्ज तिर्तीयको अदूरदर्शीता
- चियामा भन्सार महसुल जारि राक्ने प्रथा
- असन्तोषपुर्ण शासन प्रणाली
# अमेरिकी स्वतन्त्रता संग्राममाका असरहरु
- सबैधानिक योगदान
- स्वतन्त्र अमेरिकी निर्माण
- फ्रान्स, आयरल्याण्ड, भारत, अस्टेलिया, क्यानाडा, स्पेनलगायतका अन्य मलुकहरुमा अंग्रेज बिरोधि भावनाको सुत्रपात
- स्वतन्त्रताको आन्दोलनका लागि प्रेरणा एवम मार्गदर्शन
- गणतन्त्रात्मक व्यवस्था
# रुसी / अक्टोबर क्रान्ति
- रुसको राज्य क्रान्ति सन् १९१७ मा भएको थियो।
- रुसमा बोल्सिभिक क्रान्तिको नेत्रत्व लेनिनले गरेका थिए ।
#रुसी राज्यक्रान्तिका कारणहरु
- सन् १९०५ को असफल क्रान्ति
- रुस- जापान युद्दमा रुसको नराम्रो पराजय
- औधोगिक क्रान्ति
- लेनिनको योगदान
- प्रथम बिस्वयुद्दको पराजय
- युरोपमा चलेको उदारबादको प्रभाव
- जारशाहीको निरंकुश शासन एवं निकोलस द्वितीयको योग्यता
- राजनीतिक सङ्गठनहरुको निर्माण
#रुसी क्रान्तिका परिणामहरु
- बिश्व दुई खेमामा विभाजित
- आर्थिक समानताको स्थापना
- रुसमा चर्चको विघटन
- शक्तिशाली राष्टका रुपमा रुस
- विश्वमा कम्युनिष्ट सत्ताको उदय
- अरु देशको आन्तरिक नीतिमा परिवर्तन
- साम्यवादको प्रचारप्रसार
- विश्वमा सैदान्तिक धुर्बीकरण
- बिस्वमा राष्टिय जागरणको लहर
#. प्रथम विश्वयुद्ध
- प्रथम विश्वयुद्धको सुरुवात सन् १९१४ जुलाई २८ ( अस्टेलियाले सर्बियामाथि आक्रमण गरि युद्दको घोसणा)
- प्रथम विश्वयुद्धमा एकातिर जर्मनी, अस्ट्रिया, टर्की, रुस, हंगेरी, आदी देश थिए भने अर्को पक्षमा बेलायत, फान्स, इटाली, अमेरिका, जापान आदी थिए ।
- प्रथम विश्वयुद्धको अत्य सन् ११ नोभेम्बर १९१४ भर्सईलिजको सन्धि पछि ।
- धेरै क्षेति व्यहोर्ने देश जर्मनी,अस्ट्रिया,र रुस
- प्रथम विश्वयुद्धमा जर्मनीका राजा कैजर विलियम द्वितीय थिए ।
- प्रथम विश्वयुद्ध १५६१ दिन चलेको थियो ।
- प्रथम विश्वयुद्ध हुदा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर थिए ।
- प्रथम विश्वयुद्धमा नेपालका १६५४४ जना सेना संलग्न थिए ।
# प्रथम विश्वयुद्धका कारणहरु
- उग्र राष्ट्बाद
- गुप्त सन्धिहरु
- सैन्यवाद
- साम्राज्यवाद
- युद्धको खतरालाई रोक्ने प्रभावकारी विश्व सस्थाको अभाव
- शस्त्रीकरणको होड
# प्रथम विश्वयुद्धका परिणामहरु
- असमान सन्धि
- साम्यवादको उदय
- जर्मनीको अपमान
- ब्यापक धनजनको क्षति
- राष्ट्रसंघको स्थापना
- औधोगिक प्रतिष्ठानको विनास
- गणतन्त्रको स्थापना तथा निरंकुश राजतन्त्रको पतन
# द्वितीय विश्वयुद्ध
- १ सेप्टेम्बर १९३९ बाट सुरु
- द्वितीय विश्वयुद्ध प्रमुख कारण असमान भर्सेलिजको सन्धि
- द्वितीय विश्वयुद्धमा एकातिर जर्मनी,इटाली, जापान थिए भने अर्का पक्षमा बेलायत, रुस,फ्रान्स, आमेरिका आदी
- ६ अगस्ट ११९४५ अमेरिका द्वारा हिरोसिमामा अणुबम प्रहार
- ९ अगस्ट १९४५ अमेरिका द्वारा नागासाकीमा अणुबम प्रहार
- जर्मन पक्षधर राष्टहरुलाई धुरी राष्ट्र
- बिपक्षि राष्टहरुलाई मित्र राष्ट्र
- द्वितीय विश्वयुद्धमा १ करोड ४६ लाख सैनिक मारीए
- द्वितीय विश्वयुद्ध करिव १ करोड सर्वसाधारण मारीए
- द्वितीय विश्वयुद्ध ११९२ खर्ब डलर खर्च भएको थियो
- द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुस शक्तिशाली राष्ट्र बने
- द्वितीय विश्वयुद्धमा जर्मनीको नेतृत्व हिटलर गरेका थिए भने इटालीको मुसोलिनीले
- हिटलरले बन्दि अवस्थामा लेखेको ग्रन्थ Mein Kampf
- द्वितीय विश्वयुद्धका कारण विभाजित जर्मन सन् १९९० मा एकीकृत भयो ।
- २ सेप्टेम्बर १९४५ मा द्वितीय विश्वयुद्धको अत्य भयो ।
- सबै भन्दा पछि आत्मासमर्पण गर्ने देश जापान
# द्वितीय विश्वयुद्धका कारणहरु
- असफलता बदलाको भावना
- युरोपमा गुटबन्दी
- जापानको साम्राज्यवादी नीति
- इटालीमा फाशिज्मको उदय
- राष्टसंघको असनाजीवाद रफलता
- अपमानजनक भर्सेलिजको सन्धि
- जर्मनीमा हिटलरको उदय
- साम्राज्यवाद
- सन्धिहरुको अपहेलना
- तुस्टीकरणको नीति
# द्वितीय विश्वयुद्धका परिणामहरु
- सनिक गुटबन्दी
- जापान र जर्मनीको विनाश
- विश्व विभाजन तथा शितयुद्दको थालनी
- सयुक्त राष्टसंघको स्थापना
- धनजनको क्षति
- साम्यवादको प्रचारप्रसार
# भारतीय स्वतन्त्रता संग्राम
- भारतमा अंग्रेजको प्रबेश सन् १६००
- अंग्रेज द्वारा बंगालमा शाशन सुरु सन् १७५७
- भारतीय स्वतन्त्रता संग्राम संगठितरुपमा सन् १८८५ देखि सुरु भइ ६२ बर्ष पछि सन् १९४७ मा सम्पन्न
- अंग्रज युद्दको पहिलो बिद्रोह सन् १९७५ को सिपाही बिद्रोह
- भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र घोषित
- दक्षिण अमेरिका बाट महात्मा गान्धी सन् १९१५ मा सस्वदेश फर्केका थिए ।
- असहयोग आन्दोलन सन् १९२०
- गान्धी युग सन् १९१९ देखि १९४७ सम्म
- गान्धीको हत्या सन् १९४८ जनवरी ३०
- हत्या गर्ने नाथुराम गोड्से
- चर्खा आन्दोलन सन् १९२०
- भारतमा नुन ऐन सन् १९३० मा
# भारतीय स्वतन्त्रता संग्रामका कारणहरु
- सामाजिक तथा धार्मिक जागरण
- पत्रपत्रिकाहरु
- लर्ड लिट्टनको प्रतिकृयावादी नीति
- भारतीय राष्टिय कांगेसको स्थापना
- ब्रिटिस सरकारको साम्राज्यवादी नीति
- आर्थिक शोषण , जातीय भेदभाव एव सरकारी सेवामा पक्षपात
- भारतीय साहित्य
#विश्वमा सर्बप्रथम
- सगरमाथा आरोहण गर्ने ...................................तेन्जिङ शेर्पा र एडमण्ड हिलारी
- पृथ्वी गोलो छ भन्ने ...........................................पाइथागोरस
- चन्द्र धरातलमा पुग्ने ........................................... नील आर्मस्तंग
- अमेरीकाका पहिलो राष्टपति .............................. जर्ज वाशिंगटन
- मानव मुटु प्रत्यारोपण गर्ने डाक्टर ........................द. क्रिस्चियन बर्नाड
- सुर्यको विषयमा अध्ययन गर्ने ...............................निकोलस कोपर्निकस
- उत्तरी धुर्बमा पुग्ने ................................................रवर्ट पियरी सन् १९०९
- दक्षिणी धुर्वमा पुग्ने ..............................................एमन्ड सेन सन् १९११
- अन्तरिक्षमा पुग्ने .................................................युरी गागरिन रुस
- प्रथम सयुक्त राष्ट् संघका महसचिव ..................... ट्रिगवेली नर्बे
- बजेट पास गर्ने व्यक्ति ........................................ ब्रिटेनका प्र.म . रबर्ट वालापोल
- विश्व भम्रण गर्ने ...................................................म्याग्लन
- प्रथम स्थापित कर्पोरेसन ......................................पानामा रेल रोड कम्पनि अमेरिका
- सयुक्त राष्ट् संघको पहिलो महाधिवेशन ............... .सन् १९४६ लण्डन
# सर्वप्रथम प्रचलनमा ल्याउने देश
- अंक ...................................................अरव
- हवाइपत्र ........................................... इरान
- आइसक्रिम ....................................... चिन
- चिठीमा टिकट टास्ने .................. .......बेलायत
- स्वस्तिक चिन्ह ...................... ..........भारत
- रुमाल ............................................. इटाली
- वैज्ञानिक नापतौल ............................जर्मनी
- प्रजातन्त्र ...........................................ग्रिस
- गितार ............................................स्पेन
- लुट प्रणाली ..................................अमेरिका
- योग्यता प्रणाली .............................बेलायत
- सिक्कामा छाप लगाउने ........... .....लिबिया
- पोस्टकार्ड ..................................अस्ट्रिया
- -भित्ते पात्रो ...................................इजिप्ट
- व्यंग चित्र .....................................नेदरल्याण्ड