समसामयिक
१.राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ?
- बालमैत्री शासन : बालअधिकारको सम्मान
२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
- सेप्टेम्बर ८
३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?
- असोज ३
४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ?
- सन् २०१७ अगस्त २२
७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ?
- क्यासिनी
८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २-४
९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ?
- सन् २०१७ सेप्टेम्बर १३
१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ?
- वि.स २०७४ असोज ३
११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ?
- ४.५ प्रतिशत
१२. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
- नेपाल
१३. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी
१४. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ?
- सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ
१६. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?
- सन् २०१७ सेप्टेम्बर १५
१७. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ
१८. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ?
- नेपाल लाइफ इन्सुरेन्स कम्पनी
१९. व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ?
- तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना
२०. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ?
- शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
२१. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ?
- नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट
२२. व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ?
- बि.स. २०७४ असोज ९
२३. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- प्रा. शिवगोपाल रिसाल
२४. मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ?
- सन् २०१७ सेप्टेम्बर १९
२५. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ?
- सुरुचि पाण्डे
२६. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा त्याँहाको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ?
- सन् २०१७ सेप्टेम्बर २७
२७. नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ?
- वि. स. २०७४ असोज ८
२८. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ?
- वि. स. २०७४ असोज ६
२९. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ?
- बुद्ध लामा
३०.सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
- नेपाल
३१. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ?
- वि. स. २०७४ असोज १२
३२. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ?
- अस्ट्रेलिया
३३. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ?
- एन्जेला मर्केल
३४. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ?
- काठमाडौँ ( वि. स. २०७४ असोज )
३५. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
३६. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ?
- वि. स. २०७४ असोज २०
३७. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ?
- प्रा डा. चन्द्रमणि पौडेल
३८. नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ?
- वि. स. २०७४ असोज २३
३९. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ?
- सन् २०१७ अक्टोवर १
४०.हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २९-३०
४१. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ?
- वि. स. २०७४ असोज २८
४२. म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?
- सन् २०१७ सेप्टेम्बर ९
४३. गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २८ - ३१
४४. गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ?
- वि. स. २०७४ असोज २५
४५. स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
- वि. स. २०७४ असोज २९
४६. प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ?
- वि. स. २०७४ असोज २७
४७. सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज
४८. प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ?
- सन् २०१७ अक्टोबर १३ - १४
४९. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ?
- वि. स. २०७४ असोज २६
५०) सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ? - वि.स. २०७४ फागुन १०
५१) एसिया प्रशान्त क्षेत्रीय सञ्नचालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ? - काठमाडौँ (वि.स. २०७४ फागुन ७-१५)
५२) काठमाडौँ महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१८ फेब्रुअरी २६
५३) वि.स. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकारण गर्यो ? - कर्णाली प्रदेश
५४) वि.स. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप म्हिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल एपीएफ क्लब
५५) नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुनविद् को हुन् ? - अग्नि खरेल
५६) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्बन्धी सातबुँदे सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.स. २०७४ फागुन ०७
५७) इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यासुजतर्फ गइरहेको यात्रुवाहाक विमान कहिले दुर्घटनाग्रस्त भयो ? - सन् २०१८ फेब्रुअरी १८
५८) दुरसञ्चार प्राधिकारणले सर्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मंङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ? - ६३.१७ प्रतिशत्
५९) ‘स्मार्ट गोरखापत्र-२०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ? - वि. स. २०७४ फागुन ०२
६०) खोटाङ्लाई साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरिएको हो ? - वि. स. २०७४ फागुन ०२
६१) नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ ? - दोलखा भीमेश्वर
६२) नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को सातौ बैठक कहिले र कहाँ आयोजना गरिएको छ ? - वि. स. २०७४ फागुन १२-१३, काठमाडौँ
६३) नेपालको माहिला राजदूत बिन्देस्वरी शाह हुन भनि पहीलो महिला सचिव को हुन् ? -चन्द्रकला किरण
६४) सार्क रास्ट्रका अग्रणी अधोगी-व्यवसायीहरुको छैठौ सम्मेलन कहा आयोजना गरियको छ ? -काठमाण्डौ (बि.स २०७४ चैत्र २-४ )
६५ ) रास्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा निर्वाचित हुदा कति भोट प्राप्त भएको थियो ? - ३९ हजार २७५
६६) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति नेपालीले ज्यान गुमाएका थिए? - २२ जना
६७) विश्व आर्थिक मन्चले प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचाङ्क 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ? -103 स्थानमा
६८) नेपालमा कहिले देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइयो ?-२०७४ चैत्र १
६९) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? - वि. स. २०७४ फागुन १
७०) राष्ट्रपति विधादेवी भण्डारी दोश्रो कार्यकालका लागि रास्ट्रपतिमा कहिले निर्वाचित हुनुभएको थियो ?-२०७४ फाल्गुन २९
७१) यूएस-बंगला एयरलाइन्सको बिमान दुर्घटनामा कति यात्रुले ज्यान गुमाएका थिए? - ५१
७२) वायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा संचालन गरिएको हो ? -तनहु
७३) गहना संग्रालय कहाँ स्थापना गर्न लागिएको छ ? -भद्रकाली (काठमाण्डौ )
७४) राष्ट्रिय सभा अध्यक्षमा चयन हुनी राजनीतिकर्मी को हुन् ? -नेकपा एमालेका
७५) राष्ट्रिय सभा सदस्य निर्वाचन कहिले सम्पन्न भएको हो? -बि.स २०७४ माघ २४
७६) हरेक चार बर्षमा प्रदान गरिने चार लाख रुपैया राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा ) हुने स्रष्टा को हुन् ? - डा.तारानाथ शर्मा
७७) युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोवल युय पिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ पुस २९-३० (सन् २०१८ जनवरी १३-१४), काठमाडौँ
७८) चलचित्र तथा टेलीचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड-२०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ? - ‘श्री बिलबोर्डस् आउटसाइड एविड’ मिजौरी’
७९) नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ? - वि. स. २०७४ पुस २८
८०) सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ? - वि. स. २०७४ पुस २९
८१) नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ? - माघ १
८२) माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ? - नेपालको सुदूर पश्चिम
८३) सिन्दुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी जलविधुत् आयोजनाको विधुत् उत्पादन क्षमता कति रहेको छ ? - १०२ मे. वा.
८४) सरकाले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धुम्रपान मुक्त गर्ने उद्धेश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ? - वि. स. २०७४ पुस २८
८५) सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङ्मा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ? - वि. स. २०७४ पुस २८
८६) नेपालको माउन्ट फुजी भनी चिनेको हिमाल कुन हो ? - मनासलु
८७) त्रिमुर्ति निकेतनद्वारा वि. स. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मुकुन्द शर्मा (पुरस्कार राशि ५० हजार रुपियाँ)
८८) चीनको नानिङ् महानगरसँग हालै भगिनी सम्बन्ध कायम भाएको नेपालको महानगर कुन हो ? - पोखरा-लेखनाथ, २०७४ पुस २७ (सन् २०१८ जनवरी ११)
८९) नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु गरिनेभएको छ ? - वि. स. २०७५ वैशाख १
९०) विश्व बैङ्कद्वारा सन् २०१८ जनवरी ९ मा सार्वजनिक विश्व आर्थिक परिदृश्य-२०१८ अनुसार आ.व. २०७४/२०७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? - ४.६ प्रतिशत
९१) निर्माण थालनी भएको झन्डै १० बर्षपछि चमेलिया जलविधयुत आयोजनाबाट व्यावसायिक उत्पादन कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ पुस २८
९२) सन् २०१७ मा नेपालमा धेरै पर्यटक आगमन भएका प्रमुख पाँच राष्ट्र कुन-कुन हुन् ? - क्रमस: भारत, चीन, अमेरिका, वेलायत र श्रीलंङ्का
९३) नेपालमा भुकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ? - माघ २
९४) भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ ? - ११ औँ
९५) सरकारले सातवटै प्रदेशमा प्रदेश-प्रमुखको नियुक्ति कहिले गरेको हो ? - वि.स. २०७४ माघ ३
९६) विधालय उमेरका बालबालिकाको अन्तर्राष्ट्रिय सम्मेलन हालै सम्पन्न भयो ? - काठमाडौँ (वि.स. २०७४ पुस १४-१६)
९७) नेपालको पहिलो नि:शुल्क वाइफाई जिल्ला कुन हो ? - म्याग्दी
९८) VOIP को पूरा रुप Voice Over Internet Protocal हो भने HTML को पूरा रुप के हो ? - Hyper Text Markup Language
९९) अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice) मा कति न्यायाधीश रहने व्यवस्था छ ? - १५
१००) नेपाली सेना कहिलेदेखि सयुंक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी हुँदै आएको छ ? - सन् १९५८
१०१) प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ? - क
१०२) जुनारका लागि प्रसिद्ध जिल्ला सिन्धुली हो भने छालाका लागि प्रसिद्ध जिल्ला कुन हो ? - दैलेख
१०३) विश्वको सबैभन्दा ठुलो जलविधुत् आयोजना कुन हो ? - थ्री गर्जेज (चीन)
१०४) अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाउने गरिन्छ ? - मे १
१०५) वि.स. २०७४ माघ ११ गते मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ? - ७
१०६) रार्ष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित राखेप च्याम्पियनसिपमा कति खेल समावेश गरियो ? - २९
१०७) एसियाली चिकित्सा विधार्थी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले सम्पन्न भयो ? - वि.स. २०७४ माघ ८-१२, काठमाडौँ
१०८) हाल पूर्ण साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ? - ३९
१०९) ‘सोच्नु राम्रो हो, कुरा गर्नु त्योभन्दा राम्रो हो तर सबैभन्दा राम्रो काम गर्नु हो’ भन्ने विचारक को हुन् ? - इमरसन
११०) इन्टरनेट प्रविधिमा LAN को पूरा रुप Loal Area Network हो भने WAN को पूरा रुप के हो ? - Wide Area Network
११५) इनर्जी डेभलपमेन्ट काउन्सिल (ईडीसी) द्वारा आयोजित ‘नेपाल पावर इन्भेस्टमेन्ट समित-२०१८’ कहिले सम्पन्न भयो ? - वि.स. २०७४ माघ १३-१५ (काठमाडौँ)
११६) मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ? - धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र
११७) नेपालमा शहीद दिवस कहिले मनाउने गरिन्छ ? - माघ १६
११८) सरकारले बाँदरमुढे घटनामा मारिएका सहित ५६ जनालाई शहीद घोषणा कहिले गरेको हो ? - वि.स. २०७४ माघ ११
११९) सरकारले नेसनल ट्रेडिङ् लिमिटेडलाई खारेज गर्ने निर्णय कहिले गरेको हो ? - वि.स. २०७४ माघ १५
१२०) हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवम् औषधि खर्च बापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ? - रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
१२१) अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ? - जनवरी २६
१२२) हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ? - मुन्धुम पदमार्ग
१२३) भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित् पदक ‘पदमश्री’ बाट सम्मानित हुने नेपाली चिकित्सक को हुन् ? - डा. सन्दुक रुइत् (सन् २०१८)
१२३) छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने राडीपाखीका लागि प्रसिद्ध स्थान कुन हो ? - बाग्लुङ्
१२५) दुई नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तीन नदी मिल्ने स्थानलाई के भनिन्छ ? - त्रिवेणी
१२६) साहित्यकार मनू बाजाकीको निधन कहिले भएको हो ? - वि.स. २०७४ माघ १९
१२७) राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित् अन्तर्राष्ट्रिय प्रिन्टिंङ् एन्ड फोटोग्राफी एक्स्यो कहिले र काहाँ सम्पन्न भयो ? - वि.स. २०७४ माघ १९-२१
१२८) सरकारले वि.स. २०७४ माघमा निर्धारण गरेको नयाँ मर्यादाक्रम अनुसार प्रदेश सभा सदस्य कतिऔँ स्थानमा रहेका छन् ? - १४औँ
१२९) नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय स्थापना गरिएको छ ? - पोखरा
१३०) राजनीतिक सङ्कट गहिरिदै गएपछि माल्दिभ्समा सङ्कटकाल घोषणा कहिले गरियो ? - सन् २०१८ फेबुअरी ५
१३१) वि.स. २०७४ माघ २२ को मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद कति थप गरेको छ ? - एक बर्ष
१३२) वि.स. २०७४ माघमा पोखरामा सम्पन्न आहा रारा गोल्डकप प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल पुलिस क्लब (उपबिजेता : थ्रिस्टार)
१३३) सन् २०१८ मा न्युजिल्यान्डमा सम्पन्न आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - भारत (उपबिजेता : अस्ट्रेलिया)
१३४) वि.स. २०७४ माघमा सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? - थ्रिस्टार (उपबिजेता : मनाङ् मस्र्याङ्दी)
१३५) बनेपा-सिन्धुली-बर्दीवास सडकको लम्बाई कति रहेको छ ? - १६० कि.मि.
१३६) सरकारले ओलम्पिक खेलमा सहभागी हुने खेलाडी र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने निर्णय कहिले गरेको हो ? - वि.स. २०७४ माघ ११
१३७) वि. स. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? - राष्ट्रकवि माधवप्रसाद घिमिरे
१३८) प्रधान सेनापति खुला म्याराथन-२०७४ को उपाधि जित्ने धावक को हुन् ? - नेपाली सेनाका कृष्ण बस्नेत
१३९) २३औँ शीतकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? - दक्षिण कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
१४०) ३० मेगावाट क्षमाताको चमेलिया जलविधुत् आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? - वि. स. २०७४ माघ २७
१४१) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? - वि. स. २०७४ फागुन १
१४२) देशकै पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त राजनीतिकर्मी को हुन् ? - डोरमणि पौडेल
१४३) जलावायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुक (एलडीसी) को विज्ञ समूहको अध्यक्षमा नेपालका तर्फबाट सन् २०१८ फेबुअरीमा को निर्वाचित भएका छन् ? - नरेश शर्मा
१४४) नेपालमा पहिलो चिया गणना कहिले सुरु गरियो ? - वि. स. २०७४ माघ २५
२४५) वि. स. २०७४ माघ मसान्तसम्म साक्षर घोषित हुने जिल्लाको सङ्ख्या कति पुगेको छ ? - ४३
२४६. वल्ड इकोनोमिक फोरमद्वारा सन् २०१८ मा सार्वजनिक समावेशी विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - २२औँ
१४७.नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका देश कति रहेको छन् ? - ११
१४८. म्यान बुकर इन्टरन्यासनल 2017: डेभिड ग्रसम्यान
१४९. सिंहदरबार बदल्ने संघर्ष, पुस्तकका लेखक : लालबाबु पण्डित
१५०.फिफा वर्ष खेलाडी 2017 : क्रीस्चियानो रोनाल्डो, ५ पटक
१५१. कम्युनिस्ट संग्रहालय कहाँ पर्दछ?:रुपन्देही , बुटवल
१५२.पद्मश्री पुरस्कार २०७३ :नवराज पराजुली
१५३.इम्जा हिमताल :सोलुखुम्बुमा पर्दछ ।
१५४. नेपालमा कलेजो प्रत्यारोपण सुरु :२०७३ मंसिर २२
१५५. मौद्रिक निति २०७४/७५ सार्वजनिक :२०७४ असार २५
१५७. चिनियाँ साहित्यकार लिउ जिआवोको निधन : 2017 जुलाई 13
१५८. इरानी रास्ट्रपतिमा हसन रुवानी विजयी :2017 मे 19
१५९. नेपालमा थपिएको पछिल्लो विश्वविद्यालय : राजर्षी जनक विश्वविद्यालय
१६०. रास्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७४: अफजल हुसेन , १ लाख पुरस्कार ,सर्लाही
१६१. द, कोरियामा नयाँ रास्ट्रपति मुन इन कहिले: 2017 मे 9
१६२. क्याटोलोनिया स्पेनबाट टुक्रिने सम्बन्धमा जनमत: 2017 अक्टोबर 1
१६३. नेपाल र जोर्डनबिच दुई पक्षीय श्रम सम्झौता :2017 अक्टोबर 18
१६४.फ्रान्सको रास्ट्रपतिमा इमानुअल म्याक्रोन विजयी :2017 अप्रिल 23
१६५.,प्रतिनिधि सभा सवभन्दा वढी मतान्तरसहित विजयी हुने सांसद :पार्वत गुरुङ (दोलखा)
१६६.,हालसालै तयार भै अवलोकनका लागि खूला गरिएको “साश्वत धाम” :पूर्वी नवलपरासी
१६७.वि.सं. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले प्राप्त गर्यो ? : एपीएफ क्लब
१६८. सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (International Co–operative Alliance–ICA) को सम्मेलन कहाँ भयो ?:: क्वालालम्पुर (मलेसिया)
१६९. इन्टरनेट सेवा प्रदायक एवम् सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह तीनदिने सम्मेलन कहाँ भयो ?: चितवन (वि.सं. २०७४ मङ्सिर २३–२५)
१७०. नेपाल चलचित्र समीक्षक समाजद्वारा आयोजित क्रिटिक्स अवार्ड समारोहमा २०७३ सालको उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले जित्यो ?
– कालो पोथी
१७१. विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले वर्षका उत्कृष्ट क्रिकेटर कसलाई घोषणा गर्यो ?
– विराट कोहली