★ हुम्लाको सिमिकोटबाट सुर्खेतको लागि उडेको मकालु एयरको 9N UJ कल साइन भएको विमान कहिले दुर्घटना भयो ?
➠वि.सं. २०७५ जेठ २
★ नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर "नेपाल कम्युनिस्ट पार्टी" को गठन कहिले भएको हो ?
➠वि.सं. २०७५ जेठ ३
★ नेपालका प्रशिद्द देवता मछिन्द्रनाथको अर्को नाम के हो ?
➠आर्यबल्लभ
★सजिलै सँग नष्ट हुने वा गलेर जाने प्लास्टिकलाइ के भनिन्छ ?
➠बाइपोल
★ नेपाली साहित्यमा सम्भव नामले दयाराम श्रेष्ठ लाई चिनिन्छ भने असम्भव नामले कसलाई चिनिन्छ ?
➠बैकुण्ठ खकुरेल
★ चेपाङ जातिको झाँक्रीलाई के भनिन्छ ?
➠फाल
★ कविराजा भनेर कुन राजालाई चिनिन्छ ?
➠महेन्द्र मल्ल
★ नेपालका गान्धी भनेर कसलाइ चिनिन्छ ?
➠तुलसिमेहर श्रेष्ठ
★ FIFA ले 2018 को विश्वकप देखि VAR प्रणाली लागू गर्ने निर्णय कहिले गरेको हो ?
➠2018 मार्च 3 मा
★यस वर्षको युरोपियन गोल्डेन बुटको उपाधी कसलाई प्रदान गरिएको छ ?
➠ लियोनल मेस्सी
★ सबैभन्दा बढी दलित बसेको जिल्ला कुन हो ?
➠सप्तरी
★ लोकप्रिय मोबाइल गेम क्यान्डी क्रस सागाका डेभलपर को हुन ?
➠टमि कार्ल पाल्म
★ नेपाल ले दुताबास खोलेको पहिलो देश कुन हो ?
➠बेलायत
★ दुइजना राष्टपतिले शाशन गर्ने देश कुन हो ?
➠सानमारिनो
★कम्प्युटर मा देखा परेको I LOVE YOU भाइरस कुन देश बाट फैलिएको हो ?
➠फिलिपिन्स
★ नेपालका प्रशिद्द देवता मछिन्द्रनाथको अर्को नाम के हो ?
➠आर्यबल्लभ