► सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो ?
- वि.स. २०७४ फागुन १०
► एसिया प्रशान्त क्षेत्रीय सञ्नचालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ?
- काठमाडौँ (वि.स. २०७४ फागुन ७-१५)
► काठमाडौँ महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
- सन् २०१८ फेब्रुअरी २६
► वि.स. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं. ६ लाई के नामकारण गर्यो ?
- कर्णाली प्रदेश
► वि.स. २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप म्हिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
- नेपाल एपीएफ क्लब
► नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुनविद् को हुन् ?
- अग्नि खरेल
► नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्बन्धी सातबुँदे सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ? - वि.स. २०७४ फागुन ०७
► १२औं साफ खेलमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी नाम के हो ?
- निमा घर्ती मगर
► जिका भाइरस लाग्ने लामखुट्टे कुन प्रजातिको हो ?
- एडिस एजिप्टाई
► लिच्छविकालमा मन्त्री पदलाई के भनिन्थ्यो ?
- अमात्य
► प्रदेश न:३ मा कति वटा जिल्लाहरू रहेको छन् ?
- १३ वटा (अनुसुची न. ४)
► अफगानिस्तानले सार्कको कति औं शिखर सम्मेलन बाट सदस्य पाएको हो ?
- १३ औं
► सन् २०२२ को विश्वकप फुटबल कुन देशमा खेलिने भएको छ?
- कतार
► नेपाल राष्ट्र बैंकको गभर्नर कसले नियुक्ति गर्दछ ?
- नेपाल सरकारले
► कृषि विकास बैंकको सञ्चालक समितिमा कति सदस्य हुन्छन् ?
- 9 जना
► भुटानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
- Royal Monitory Authority
► नेपालको वर्तमान संविधान कहिले जारी भएको हो ?
- वि .स.२०७२/६/३
► मध्यपश्चिमाञ ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेको छन् ?
- १५ वटा
► सार्कका प्रथम महासचिव कुन देशका थिए ?
- बंगलादेश
► ट्रानसपरेन्स ी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल हाल कति औं स्थानमा रहेको छ ?
- १२२ औं
► नेपालको वर्तमान संविधानसभा कति भाग रहेको छ ?
- ३५ भाग
► चालू आर्थिक वर्षको बजेट कुन मितिमा जारी भएको थियो ?
- वि.स.2072/3/ 29
► चालू आर्थिक वर्षमा दम्पतीलाई लाग्ने पारिश्रमिक आयमा छुट सीमा रकम कति तोकिएको छ?
- 3,00,000/-
► मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नेपाली वैज्ञानिकको नाम के हो ?
- डा. लुझेन्द्र ओझा
► इतिहास शिरोमणि कसको उपनाम हो ?
- बाबुराम आचार्य
► नेपाल WTO को कति औं सदस्य राष्ट्र हो ?
- १४७ औं
► नेपालमा सर्वप्रथम रोप-वे निर्माण गराउने को हुन् ??
Ans: चन्द्र शमशेर
► नेपालको ३८ औ प्रधानमन्त्रि को रुप मा के.पी ओली कहिले निर्वाचित भए ??
Ans: 2072-कार्तिक-24
► UNO ले कहिलेसम्ममा विश्वबाटै भाेकमारी हटाउने
लक्ष्य लिएको छ?
=सन् 2050
► मेची नदीकाे उदगम् स्थल कहाँ हाे?
=लालीखर्क
► किच्कन्नी दह कुन जिल्लामा पर्दछ?
=दाङ
► पाेखरादेखि दिल्ली बस सेवा कहिले देखि भयो ?
=२०७०फागुन ५
► सबैभन्दा बढि अलैंची उत्पादन हुने जिल्ला कुन
हाे?
=ताप्लेजुङ
► संसारकाे सबैभन्दा फाेहाेराे नाेट कुन देशकाे हाे?
=ताइवान
► एअर कण्डिसनका अाविष्कारक काे हुन ?
=विलियम करियर
► च्याखुराका लागि प्रसिद्ध ठाउँ कुन हो ?
=पीपलबाेट,गाेरखा
► विश्व रंगमञ्च दिवस कहिले मनाइन्छ ?
=मार्च १७
► GPRS काे पूरा रुप के हाे?
=General Pocket Radio Service
► जनगणना २०५८काे जनसंख्या वृद्धिदर कति थियो ?
=२.२५%
► कमनवेल्थ गेम 2014काे नारा के थियो ?
=Bring it on
► सर्वनाम पुरस्कार पाउने पहिलो व्यक्ति काे हुन?
=नीर शाह
► दुर्गा शक्तिपिठ भएतापनि बलि नचढाइने एकमात्र मन्दिर कुन
हाे?
=कङकालीमाई मन्दिर
141.महेन्द्रनगर राजमार्गकाे हेटौंडा -नारायणघाट खण्ड कसको
सहयोगमा निमार्ण भएको हाे?
=एशियाली विकास बैंक
► राजमार्गमा राति टल्किने बत्तीलाई के भनिन्छ ?
=क्याटस आई
► समचारपत्रकाे सुरुवात गर्ने पहिलो देश कुन हाे?
=चीन
► बेलिब्रिजका आबिस्करक काे हुन ?
=विलियम डि.वेल
► The Religion of the Hindus पुस्तकका लेखक काे
हुन?
=Kenneth Morgan
► नेपालमा राजपत्रकाे सुरुवात कहिले भएको हाे?
=वि.सं.२००८श्रावण २२
► एशियन हाइवेकाे सबैभन्दा कम खण्ड कहाँ पर्छ ?
=सिंगापुर
► दुवै हात नभएको पहिलो सगरमाथा अाराेही काे
हुन?
=सुदर्शन गौतम
► विश्वमा सबैभन्दा ठूलाे मानव झन्डा बनाई नेपालले विश्व रेकर्ड
कहिले राख्यो ?
=2014अगष्ट 23
► .विश्व दुग्ध दिवस कहिले मनाइन्छ ?
=जुन 1
► From Third World to First का लेखक काे हुन?
=लि क्वान यू
► हुलाकी राजमार्गकाे लम्बाइ कति छ?
=१,७९८ कि.मि.
► नेपालमा जिन्सी लेखा प्रणालीकाे सुरुवात
कहिले भयाे?
=वि.सं.२०२०माघ १गते
► दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढि मताधिकार प्रयाेग
भएको जिल्ला कुन हो ?
=डोल्पा
► पृथ्वीराजमार्गको मलेखुदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङ बजार जोड्ने राजमार्गलाई के
भनिन्छ ?
– कालुपाण्डे मार्ग
► बिस्वको सबैभन्दा ठूलो मस्जिद कुन हाे?
=देजेन्ने मस्जिद
► विश्वको सबभन्दा लामो नदी कुन हो ??
=> नाइल
► ‘Coal Carrying River’ भनेर कुन नदीलाई चिनिन्छ ??
=> राइन
► विश्वको सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन
► विश्वको सबभन्दा व्यस्त व्यापारिक नदी कुन हो ??
=> राइन
► ‘चीनको शोक’ भनेर कुन नदीलाई चिनिन्छ ??
=> ह्वाङहो
► यूरोप महादेशको सबभन्दा लामो नदी कुन हो ??
=> भोल्गा
► ‘यूफ्रेटस र टिग्रिस’ नदि कुन देशमा बहन्छ ??
=> इराक
► ‘Black forest’ बाट निस्केर ‘Black sea’ मा खस्ने नदि कुन हो ??
=> डेन्यूब
► ह्वाङहो नदी कहाँ खस्छ ??
=> Yellow sea
► मिसीसिपी र मिसौरी के हो ??
=> दुई नदि र दुई राज्य
► क्यास्पियन सागरमा खस्ने नदी कुन हो ??
=> भोल्गा
► ओब (Ob) नदी कहाँ खस्छ ??
=> आर्कटिक सागर
► मर्रे-डार्लिङ्ग नदी कहाँ खस्छ ??
=> अस्ट्रेलिया
► जोर्डन नदी कहाँ खस्छ ??
=> मृत सागर
► ‘Red River’ भनेर कुन नदिलाई भनिन्छ ??
=> सोङ्ग-का (Song-ka), भियतनाम
► कुन नदी को उद्गमस्थल भूमध्य रेखाको समीपमा पर्दछ ??
=> नाइल
► समुन्द्रमा खस्नु भन्दा अगाडि मरुभुमी भई बग्ने नदि कुन हो ??
=> कोलोरेडो
► विश्वमा अपवाह क्षेत्रको दृष्टिले सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन
► रूसको सर्वाधिक महत्त्वपूर्ण नदी कुन हो ??
=> भोल्गा
► दक्षिण अमेरिकाको सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन
► दरार घाँटी (Crack Valley) मा बग्ने नदी कुन हो ??
=> राइन
► . पानीको आयतनको आधारमा विश्वको सबभन्दा ठूलो नदी कुन हो ??
=> अमेजन
► ‘महाबली गङ्गा’ कुन देशको सबभन्दा ठूलो नदी हो ??
=> श्रीलंका
► अमलटारी होमस्टे कुन जिल्लामा पर्दछ ??
→ नवलपरासी
► उडिरहेको गिद्दको समुहलाई Kettle, बसिरहेको गिद्दलाई Committee, भनिन्छ भने सिनो खान जम्मा भएको समुहलाई के भनिन्छ ??
→ Wake
► भ्यागुताको वैज्ञानिक नाम Rana Tigrina हो भने सुगाको वैज्ञानिक नाम के हो ?
→ Psittacula
► रसियाको साइबेरिया स्थित विश्वकै गहिरो मानिने तालको गहिराई कति छ ??
→ १६६७ मि.
► नेपालको संविधान २०७२ मा जनमत गर्न सकिने व्यवस्था धारा कतिमा गरिएको छ ??
→ २७५ धारामा
► रातो ग्रह मंगल भए सुनौलो ग्रह कुन हो ??
→ शनि
► नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?
– ३० औं
► प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ?
– बुच कमिसन २००९
► ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
– रामचन्द्र खनाल
► भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७२ असार १० काठमाडौं
► नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?
– केशवकुमार बिष्ट
► अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ?
– जाहिर अब्बास ( पाकिस्तान )
► सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ?
– वि.सं २०७२ साउन १
► समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?
– वि.सं २०७२ असार ८
► अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?
– जून २३
► हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?
– गौतम बुद्ध
► सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ?
– गौतम बुद्ध
► नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?
– सन् २०२२
► प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?
– म्याग्दी
► चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ?
→ सन् १९६९ जुलाई २१
► चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ?
→ सन् २०१२ अगस्त २५
► सर्व प्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?
→ लुना–२
► चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?
→ ६ गुणा
► चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
→ ४ घण्टा
► सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?
→ २ पटक
► चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?
→ औँसिको दिन
► शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?
→ हल्का सेतो मिश्रीत पहेँलो,
► खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
→ बुध
► हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?→ ६० वटा
► पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?
- ३ लाख ८२ हजार ४ सय किमि
► पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
→ २३ घण्टा ५६ मि. ४ सेकेण्ड
► नेपाली सर्प उद्धारकर्ता भनेर कसलाई चिनिन्छ ??
→ सुनील सापकोटा
► सन १८६०मा ब्रजिलमा मारिएको एनाकोण्डा कति के. जी. को थियो ??
→ २३० के.जी.
► विश्वको तीव्र गतिमा हिड्न सक्ने सर्प कुन हो ??
→ मालवा (स्मतल भुभागमा १६.१९ कि.मी. प्रती घण्टा)
► "Every human being is the author of his own health and disease." यो भनाई कसको हो ??
→ महात्मा गान्धी
► प्रकृतिक वस्तुबाट तयार पारिएको सबैभन्दा पहिलो रेसा कुन हो ??
→ रेयोन
► CD/DVD मा कुन Glass प्रयोग गरिन्छ ??
→ Chalcognide glass
► चुरे पर्वतको सबैभन्दा अग्लो टाकुरा 'गार्वा' कुन जिल्लामा अवस्थित छ ??
→ कैलाली
► १३ जना कवि द्वारा लेखिएको महाकाव्य "आरोहण" को विमोचन २०७४ मंसिर १५ भएको हो भने ३६५ जना गायक गायिकाले गाएको गीत "मिलानकोली" कहिले सार्वजनिक गरिएको हो ??
→ २०७४ भदौ १७
► ५२ कुटि ७२ कुण्डको शहर भन्नाले कुन ठाउलाई चिनिन्छ ??
→ जनकपुर
► पृथ्वीले सुर्यको परिक्रमा गर्छ भन्दा जिउदै जलाइएको वैज्ञानिक को हुन ??
→ गोहार्डिनो ब्रुनो
► ICIMOD - International Center for Mountain Development को स्थापना कहिले भएको हो ??
→ सन १९८३ डिसेम्बर ५
► एउटा बैंकले अर्को बैंकम खोलेको खातलाई के भनिन्छ ??
→ Nostro account
► वि.सं. २०७३ को सर्वोत्कृष्ट निजामती पुरस्कार कस्लाई प्रदान गरिएको थियो ??
→ शान्तराज सुवेदी
► अमलटारी होमस्टे कुन जिल्लामा पर्दछ ??
→ नवलपरासी
► वि.सं. २०७१ चैत्र २८ देखि सुरु भै २०७२ बैशाख २९ मा सप्पन्न भएको गैडा गणनामा नेपालमा कतिव गैडा फेला परेको थियो ??
→ ६४५ वटा
► उडिरहेको गिद्दको समुहलाई Kettle, बसिरहेको गिद्दलाई Committee, भनिन्छ भने सिनो खान जम्मा भएको समुहलाई के भनिन्छ ??
→ Wake
► भ्यागुताको वैज्ञानिक नाम Rana Tigrina हो भने सुगाको वैज्ञानिक नाम के हो ?
→ Psittacula
► “Gift to the Earth” कुन संस्थाको अभियान हो ?
→ WWF
► रसियाको साइबेरिया स्थित विश्वकै गहिरो मानिने तालको गहिराई कति छ ??
→ १६६७ मि.
► नेपालको संविधान २०७२ मा जनमत गर्न सकिने व्यवस्था धारा कतिमा गरिएको छ ??
→ २७५ धारामा
► रातो ग्रह मंगल भए सुनौलो ग्रह कुन हो ??
→ शनि
► नेपालको सुकरात भनेर कस्लाई चिनिन्छ ??
→ नयराज पन्त
► राष्ट्रिय सुचना दिवस कहिले मनाइन्छ ??
→ भाद्र १३
► पहिलो चन्द्रागिरी गोल्डकपको उपाधी कुन क्लबले जितेको हो ??
→ हिमालयन शेर्पा क्लब
► रिमोट कन्ट्रोलमा कुनकिरणको प्रयोगभएको हुन्छ ?
–ईन्फ्रारेड रे
► खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ?
– क्याप्टाईसिन
► चालकले मादक पदार्थ खाए नखाएको जाँच्नेयन्त्रलाई के भनिन्छ ?
– ब्रेथलाईजर
► रेडियोका अबिष्कारक को हुन ?
– गुग्लिल्मो मार्कोनी
► What is fullform of CDMA ?
– Code Division Multiple Access
► सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयलेगर्दछ ?
– गृह मन्त्रालय
► What is full form of ROBERT
– Rocket Borne Emergency Radio Transmeter
► सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिवकुन हो ?
– माकुरो
► पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ?
– सि क्याप्टेन
► बिश्वको कुन नदीमा माछा पाँईदैन?
– जोर्डन
► मोबाईल फोनमा प्रयोग गरीने SIM Card कोपुरा रूप के हो ?
– Subbscriber Identification Modules
► चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्तावगर्ने राष्ट्र कुन हो ?
– नेपाल
► संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगारदिने संस्थान कुन हो ?
– भारतीय रेलसेवा
► सिंह र बघिनीबाट जन्मेका बच्चालाई केभनिन्छ ?
– लाईगर
► नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिनेस्थलमार्गको नाका कुन हो ?
– सुनौली
► 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतयाकति बर्ष लाग्छ ?
– करिब 400 बर्ष
► सबैभन्दा बढी क्रियासिल धातु कुन हो ?
– फ्रान्सियम
► प्रकाशले 1 सेकेण्डमा कति दुरी पार गर्छ ?
– 3 लाख किलोमिटर
► सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न कति समयलाग्छ ?
– 8 मिनेट 20 सेकेण्ड
► सबैभन्दा मंहगो धातु कुन हो ?
– रेडियम
► ऊड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ?
– चमेरो
► ECG नामक यन्त्र कुन अङगको परीक्षणकालागी प्रयोग गरीन्छ ?
– मुटु
► काठमाँडौबाट सबभन्दा नजिक पर्नेसार्कराष्ट्रको राजधानी कुन हो ?
– थिम्पु
► नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नालेकुन ठाँऊलाई मात्र बुझिन्थ्यो ?
– काठमाडौं ऊपत्यका
► सुनको शुद्दता कुन एकाईमा नापिन्छ ?
– क्यारेट
► बिश्वमा सबैभन्दा बढी हतियारको ब्यापारगर्ने राष्ट्र कुन हो ?
– अमेरिका
► मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ?
– दाँतको रोग
► सय वर्षको अवधीलाई के भनिन्छ ?
– शताब्दी
► पहाडको अध्यन गर्ने बिज्ञानलाई के भनिन्छ ?
– ओरोलोजी
► माओवादी जनयुद्धको सुरुवात कहिलेबाटभयो ? -- २०५२ फागुन
► क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो मरुभुमी कुन हो ?
-- साहारा
► शरीरमा रगत बिना नै श्वास-प्रश्वास गर्नेजीव कुन हो ?
-- हाइड्रा
► बिश्वमा सबैभन्दा बिकशीत देश कुनहो ?
-- नर्वे
► विक्रमशिला भारतमा पर्छ,स्वणशिला थाईल्याण्डमा पर्छ भनेतक्षशिला कहा पर्दछ ?
-- पाकिस्तान
► सुर्य को प्रकाश पृथ्वी सम्म आईपुग्नऔसत कति समय लाग्दछ ?
-- ८ मिनेट २०सेकेन्ड
► आयुर्वेदका प्रर्वतक को हुन् ?
--धन्वन्तरी
► नेपालमा सर्वप्रथम डिएनए परिक्षणगरिएको बनस्पतिको नाम के हो?
--चिराइतो
► आरुभित्रको वियाँलाई के भनिन्छ ?
--बनस्पति
► मध्येरातमा सुर्य उदाउने देश भनेर कुनदेशलाइ चिनिन्छ ?-- नर्वे
► गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्टकहाँ स्थापना गरिएको छ ?-- नवरपरासी
► २०६२/०६३ को जनआन्दोलनकसको नेतृत्वमा भएको थियो ?--नेपाली कांग्रेसका सभापति गिरीजा प्रसदकोइराला
► असंलग्न राष्ट्रको १७ सम्मेलन कुनराष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
--भेनेजुयला
►नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेतकहिलेदेखी वितरण गर्न थालियो ?
-- वि.सं.२०६६ मंसीर १
► इतिहासका पिता भनि कसलाई भनिन्छ ?
-- हेरोडोटस
► किसानको खेत भएजस्तै शिक्षकको केहुन्छ ?
--ख) विद्यालय
► रोमका पूजारी २६९एडीमा आफ्नी प्रेमीकाका लागि शहिदभएको सम्झनामाप्रत्येक वर्षफेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे(फिनल्याण्ड रइष्टोनियामा फ्रेण्डस्डे)का रुपमा मनाइने गरिन्छ ?
-- फेब्रवरी–१४
► COBRA लाई ३,१५,२,१८,१ द्वारा लेखिन्छभने ZEBRA लाई केलेख्नुपर्ला ?
--२६,५,२,१८,१
► नेपालको राजगद्दीमा बस्ने प्रथमनारी को हुन् ?
-- राजेन्द्र लक्ष्मि
► घाउ निको हुन सहयोग गर्ने भिटामिन कुनहो ?
-- सी
► डटपेनका आविष्कारक को हुन् ?
-- जोन जेलाउड
► नेपालको सर्वाधिक बिक्री हुने दैनिकपत्रिका कुन हो ?
-- कान्तिपुर
► पानी देखि डराउने रोगलाई के भनिन्छ?
--हाइड्रोफोबिया
► पाताले छाँगो बाट एकडेवि नामकी युवती खसेदेखि यसक डेविजफलरहन पुग्यो भने उक्त युवती कुनदेशकी थिइन् ?
--स्विजरलैंड
► प्रकाश द्वारा ध्वनि अंकित यन्त्रPhotophone ) कसले अविष्कार गरेका थिए ?
-- अलेक्जेन्डर ग्राहम बेल
► पृथ्वीको जुम्ल्याह ग्रह भन्नाले कुनग्रहलाई बुझिन्छ ? -- शुक्र
► द राईजिङ्ग नेपालका प्रथम सम्पादकको हुन ?-- बरूण शमसेर
► WHO (World Health Organization )को मुख्य कार्यालय कहाँ रहेको छ?
--जेनेभा
► DNA Finger Print प्रबिधि बाटभारतको कुनप्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
-- राजिव गान्धी
► अम्ल र क्षारको शक्ति नाप्ने एकाईलाई केभनिन्छ ?
--PH SCALE
► " अनुबांशिक सिद्धान्तका पिता "( FatherOf Genetics ) भनेर कसलाई चिनिन्छ ?
--ग्रेगर जोहन मेनडल
►कुराकानी प्रिय होस,बनावटी नहोस्, स्वच्छन्द होस तर अश्लील नहोस,विद्वतापूर्ण होस तर दम्भयुक्त अनौठो होस तर असत्य नहोस भन्ने विद्वान को हुन् ?
--विलियम शेक्सपियर
►विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट द ग्रेट हिमााालायन ट्रेल ुकन देशमा रहेको छ ?
-- नेपाल
► विश्वकै सबैभन्दा उचाईमा हुने एभरेष्ट म्याराथुन कहिलेदेखि शुरु भएको हो ?
-- सन् २००३
►जलवायु परिवर्तनको असर न्यूनीकरणको बारेमा जनचेतना जगाउने उद्येश्यले जलाधारमा नै जलवायु भेला कहाँ सम्पन्न भयो ?
→ सेतीवेणी,वर्तन
►औध्योगिक शान्ति परूस्कार-2072 बाटकसलाई सम्मानित गरियो?
→ Nepal SBI Bank
►GATT को सट्टामा जन्मिएको संस्थाकोनाम के हो ?
→ WTO
►अनुवांशिक सिद्धान्तका पिता भनी कुन वैज्ञानिक चिनिन्छ ?
→ ग्रेगर जोन मेण्डल
►कागतीको रसमा कुन एसिड हुन्छ ?
→ साईट्रिक एसिड
►अभागी राजा भनेर कुन मल्ल राजालाई भनिन्छ ?
→ जयप्रकाश मल्ल
► बेलायतका राजकुमार ह्यारी नेपालको औपचारिक भ्रमणका सन्दर्भमा कहिले काठमाण्डौ आउनु भएको हो ?
→ वि.स. २०७२ चैत्र ६
► नेपाल र चीनबिच पारवहन सम्झौता कहिले भएको हो ?
→ सन् २०१६ मार्च २१
14. २०७२ चैत्रमा राजधानीमा सम्पन्न पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल-२०१६ को उपाधि जित्ने युवा को हुन् ?.
→ २९ वर्षीय गणेश अग्रवाल
►मलाला एस्टोराइड के हो ?
→ नोबल पुरस्कार विजेता मलाला युसुफजाइको नाममा राखिएको आकशिय पिण्ड
►बैंकमा राखिएको रकम झिक्न प्रयोग गरिने ATM को पुरा रुप के हो ?
→ Automated Teller Machine
► नेपालमा पहिलो टेस्ट्युब बेबीको जन्म कहिले भएको हो ?
→ वि.सं २०६१ फागुन २० गते
► विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
→ एण्डिज
► मान्छेको दाहसंस्कार गर्ने विद्युतिय घरलाई के भनिन्छ ?
→ किमोटिरियम
►जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ?
→ २५ औ
►संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ?
→ दावा छिरिङ
► टाइटान कुन ग्रहको उपग्रह हो ?
→ शनी
► ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
→ अलैंची
►जनक हिमाल कुन जिल्लामा पर्दछ ?
→ ताप्लेजुङ्ग
►विश्वको पहिलो नगदेवाली कुन हो ?
→ चिया
►त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
→ प्रशान्त महासाग
►भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
→ उत्तर अमेरिका
►विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
→ अफ्रिका
► एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
→ १२ वटा
►च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
→ दोलखा
►दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
→ ईलाम
►विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
→ स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु)
►नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
→ फुजुङ
►शंकरआचार्य द्वार कहाँ रहेको छ ?
→ विरगन्ज
► नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
→ मकै
►दोभान चौर कुन जिल्लाको नाम हो ?
→ सुर्खेत
►सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
→ बाके
►ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ?
→ ताप्लेजुङ्
►नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ?
→ ७
►नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ?
→ बाँके,बर्दिया , कैलाली, कंचनपुर
►नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी केभनिन्छ ?
→ शारदा
►देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
→ सुर्खेत
►फु गाविस कुन जिल्लामा पर्दछ ?
→ मनाङ
► नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्रघोषणा गरिएको छ ?
→५१८
► खोकना के का लागि प्रसिद्द छ ?
→तेल
► नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??
→ ४(सिक्किम,पस्चिमबंगाल ,बिहार र उत्तर प्रदेश )
► सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
→ त्रिसुली
► बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशतवनजंगल हुनु आवश्यक छ ?
→ ४३ %
► ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर१६
► सालीकराम पाइने विस्वको एकमात्रनदी कुन हो ?
→ कालिगण्डकी
► ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ?
→ सिन्धुपाल्चोक
► चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ?
→ चितवन, मकवानपुर, पर्सा
► आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ?
→ पौनेटो
► पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ?
→ भारत
► सुकेटार विमानस्थल कुन जिल्लामापर्दछ ?
→ ताप्लेजुङ्
► एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
→ १२ वटा
► च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
→ दोलखा
► विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
→ स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु)
► नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
→ फुजुङ
► शंकरआचार्य द्वार कहाँ रहेको छ ?
→ विरगन्ज
► नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
→ मकै
► दोभान चौर कुन जिल्लाको नाम हो ?
→ सुर्खेत
► सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
→ बाके
► फु गाविस कुन जिल्लामा पर्दछ ?
→ मनाङ
► नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्रघोषणा गरिएको छ ?
→ ५
► खोकना के का लागि प्रसिद्द छ ?
→ तेल
► नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??
→ ४(सिक्किम,पस्चिमबंगाल ,बिहार र उत्तर प्रदेश )
► सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
→ त्रिसुली
► बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशतवनजंगल हुनु आवश्यक छ ?
→ ४३ %
► ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ?
→ सेप्टेम्बर१६
► सालीकराम पाइने विस्वको एकमात्रनदी कुन हो ?
→ कालिगण्डकी
► ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ?
→ सिन्धुपाल्चोक
► चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ?
→ चितवन, मकवानपुर, पर्सा
► आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ?
→ पौनेटो
► पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ?
→ भारत
► सुकेटार विमानस्थल कुन जिल्लामापर्दछ ?
→ ताप्लेजुङ
► कामिनी दहकुन जिल्लामा पर्दछ ?
→ बारा
३► नेपालमा कती प्रकारका जलवायु पाईन्छ ?
→ ५ प्रकार
► सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुनहो ?
→ अन्नपूर्ण संरक्षण क्षेत्र
► आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमाभएकोथियो ?
→ मलेसिया
► UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेलपुरस्कारपाएका थियो ?
→ सन्१९६९
► तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुनेलक्ष्यरहेको छ ?
→ ४.५%
► भारत र चीन दुवैलाई छुन जिल्ला कुनकुन हुन् ?
→ ताप्लेजुङ र दार्चुला
► राडारको आबिष्कार कसले गरेका हुन् ??
→ रोबर्ड वाट्सन
► नेपालको पहिलो महिला उपप्रधानमन्त्रीकोहुन ?
→ सैलजा आचार्य
► नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएकोहो ?
→ बेलायत
► थारु संग्रहालय कहाँ पर्दछ ?
→ बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिकसंग्रहालय हो ।
► सन २०१५ सालको कन्फुसियस Peace Prize कसलेप्राप्तगरेका थिए ?
→ जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
► युवा निती २०७२ ले व्याख्या गरे अनुसारयुवाहरुको उमेरकति मानिएको छ ?
→ १६ देखि ४० वर्ष
► मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
→ दिइएका सबै
► भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
→ अष्ट्रेलिया
► SDR Basket मा थपिएको छ ?
→ रेन्मिल्वि
► दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
→ ट्रान्स साइबेरियन रेल लिक
► International Labour Organisation लेकहिले नोबेलशान्ती पुरस्कार पायो ?
→ सन १९६९
► अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
→ ट्युनिसिया
► तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कतिरहने अनुमानगरिएको छ ?
→ ४.५ %
► Price Floor के सग सम्बन्धित छ ?
→ A price floor is the lowest legal price acommoditycan be sold at.
► पोखरा अन्तर्राष्ट्रियविमानस्थलको शिलान्याश (प्र.म. ओलीद्वारा) कहिले भयो ?
→ २०७३ बैशाख १ गते
► नेपाल सरकारले सबै बोलपत्र (टेण्डर) हरु एकै ठेगानामा सार्वजनिक गरिने गरी बनाइएको वेबसाइट कुन हो ?
→ www.bolpatra.gov.np
► राष्ट्रिय मुक्तक पुरस्कार २०७२ कसलाई प्रदान गरियो ?
→ रत्नशमशेर थापा
► भारतमा बिहार सरकारले कहिलेदेखि मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाएको छ ?
→ सन् २०१५ अप्रिल १
► ‘दाबिक’ कुन आतंककारी समूहको म्यागजिन (पत्रिका) हो ?
→ आइएस
► क्यूवालाई अमेरिकाले कहिले कालोसूचीबाट हटाएको हो ?
→ २०१६[सन् १९६१ सेप्टेम्बर १ देखि पूर्ण नाकाबन्दी लगाएको थियो । सन् १९८२ मा अमेरिकाले क्यूवालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीमा राखेको थियो ।
► “एउटा साधारण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।” कसको विचार हो ?
→ ओस्कार वाइल्ड
► नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन?
→ निलकण्ठ उप्रेती
► जेष्ठ नागरिकहरुका संबेदनसिल जटिल स्वास्थ समस्याहरु समाधानार्थ स्थापना गरिएको स्वास्थ्योपचार केन्द्रलाई के भनिन्छ?
→ जेरियाट्रीक वार्ड
► पहिलोपटक साफ च्याम्पियनसिप नेपालमा कहिले भएको थियो? (AD मा भन्नुहोला)
→ सन् १९९७
► माओवादी जनयुद्धको समयमा भएको चर्चित "दोरम्बा घटना" कहिले भएको थियो?
→ बीस २०६० साउन ३२
► जिसिस क्राइस्टलाई पक्राउ गर्न सुराकी गर्ने क्राइस्टका शिष्य को थिए?
→ जुडास इस्कारियोट
► पैगम्बर शब्दको अर्थ के हुन्छ?
→ ईश्वरको दूत
► भारतका अन्तिम हिन्दु राजा को थिए?
→ पृथ्वीराज चौहान
► म्याग्ना कार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो?
→ बन्दी प्रत्यक्षीकरण
► कुन महादेशलाई Last Of Lands पनि भनेर चिनिन्छ?
→ अष्ट्रेलिया