१.नेपालको राष्ट्रीय खेल कुन हो ?
-भलिबल
२. विश्वमै पहिलो पटक नागरिकता प्राप्त गर्ने रोबर्ट सोफिया कहिले नेपालमा आइन ?
-2018 मार्च 21
३. सोफियालाई कहिले साउदी सरकारले नागरिता दिएको हो ?
-2017 अक्टुबर 25
४. भलिबललाई कहिले राष्ट्रीय खेल घोषणा गरिएको हो ?
- वि.सं. २०७४ जेष्ठ ८
५. हालसम्म जम्मा कति देशहरु संग नेपालले दौत्य सम्बन्ध कायम गरेको छ ?
-१५७
६.नेपाले पछिल्लो पटक कुन राष्ट संग दौत्य सम्बन्ध कायम गरेको छ ?
-घ. बेनिन
७.चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल
कति बढी छ ?
-६ गुणा
८. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?
-४ घण्टा
९. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न
सक्छ ?
-२ पटक
१०. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
-बुध
११. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?
-६० वटा
१२. पृथ्वी र चन्द्रमाा बिचको औषत
दुरी कति रहेको छ ?
-३ लाख ८२ हजार ४ सय किमि
१३. पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन
कति समय लगाउँछ ?
-२३ घण्टा ५६ मि. ४ सेकेण्ड
१४. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति
बढी भएको अनुमान गरिएको छ ?
-२८ गुणा
१५. सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
- २५ दिन ५ घण्टा