क.
थोमस एल्वा एडिसन
ख. माइकल फाराडे
ग.
न्युटन
घ.
रोबर्ट बवाइल
२.
माइकल फराड़ेको जन्म कहिले
भएको थियो ?
क.
२० सेप्टेम्बर १७७१
ख.
२१ सेप्टेम्बर १७७१
ग. २२ सेप्टेम्बर १७७१
घ.
२३ सेप्टेम्बर १७७१
३.
माइकल फराड़ेको मिर्त्यु
कहिले भएको थियो ?
क.
२१ अगस्त १८६७
ख.
२२ अगस्त १८६७
ग.
२३अगस्त १८६७
घ. २५ अगस्त १८६७
४.
घडीको आविस्कार कहिले भएको
थियो ?
क.
सन् १७७०
ख.
सन् १७८०
ग. सन् १७९१
घ.
सन् १८००
५.
रेडियोको आविस्कार कहिले
भएको थियो ?
क.
सन् १९२०
ख.
सन् १९२५
ग.
सन् १९३०
घ. सन् १९३३
६.
चाल्स डार्बिनको मिर्त्यु
कहिले भएको थियो ?
क.
१९ अप्रिल १८७९
ख.
१९ अप्रिल १९८२
ग.
१९ अप्रिल १९८३
घ.
कुनैपनि हैन
७.
सबैभन्दा धेरै आविष्कार
गर्ने वैज्ञानिक को हुन् ?
क.
माइकल फाराडे
ख. थोमस एल्वा एडिसन
ग.
रोबर्ट बवाइल
घ.
कुनैपनि हैन
८.
जोन डाल्टनको मिर्त्यु
कहिले भएको थियो ?
क.
२४ जुलाई १८४४
ख.
२५ जुलाई १८४४
ग.
२६ जुलाई १८४४
घ. २७ जुलाई १८४४
९.
आफ्नो नाम आफै बिर्सने
बैज्ञानिक को हुन् ?
क. थोमस एल्वा एडिसन
ख.
रोबर्ट बवाइल
ग.
माइकल फाराडे
घ.
कुनैपनि हैन
१०.
Give me a
firm place to stand I will move the earth भन्ने बैज्ञानिक को हुन् ?
क.
रोबर्ट बवाइल
ख.
थोमस एल्वा एडिसन
ग.
माइकल फाराडे
घ.
आर्कमीडिज
११.
प्रयोगात्मक विज्ञानका पिता
भनेर कसलाई चिनिन्छ ?
क.
रोबर्ट बवाइल
ख.
आर्कमीडिज
ग.
माइकल फाराडे
घ.
कुनैपनि हैन
१२.
गुडिरहेको बस एक्कासी
रोकिदा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धि कुन नियमसंग
सबन्धित छ ?
क.
पहिलो
ख.
दोस्रो
ग. तेस्रो
घ.
कुनैपनि हैन
१३.
नेपालमा पहिलपल्ट टेस्ट्युब प्रविधिबाट शिशुको जन्म कहिले भयो ?
क.
बि.स २०५९ फागुन
२०
ख.
बि.स २०६० फागुन
२०
ग. बि.स २०६१ फागुन
२०
घ.
बि.स २०६२ फागुन
२०
१४.
तापमापक यन्त्रको आविस्कार
कसले गरेका हुन् ?
क.ग्यालिलियो
ख.
माइकल फाराडे
ग.
आर्कमीडिज
घ.
रोबर्ट बवाइल
१५.
डायनामो आविस्कार कसले
गरेका हुन् ?
क.
ग्यालिलियो
ख. माइकल फाराडे
ग.
आर्कमीडिज
घ.
रोबर्ट बवाइल
१६.
प्रकाशले १ सेकेन्डमा कति
दुरी पार गर्छ ?
क.
१ लाख कि.मि.
ख.
२ लाख कि.मि.
ग.
२.५ लाख कि.मि.
घ. ३ लाख कि.मि
१७.
सबभन्दा बढी रोग सार्ने जीव
कुन हो ?
क.
लामखुट्टे
ख.
झिगा
ग.
चमेरो
घ.
कुनैओअनी हैन
१८.
माटो, पानी, फलफूल आदिमा
रहेको अम्लीयपना नाम्पे एकाइ कुम हो ?
क.
PH Scale
ख.
HP Scale
ग.
PHH Scale
घ.
कुनैपनि हैन
१९.
टेलीफोनको आविस्कार कसले
गरेका हुन् ?
क.
जे.एल बेयर्ड
ख.
जे.जे थोम्स
ग.
ग्राहम वेल
घ.
कुनैपनि हैन
२०.
सिलाइ मेसिनको आविस्कार कसले गरेका हुन् ?
क.
जे.जे थोम्स
ख.
ग्राहम वेल
ग.
जे.एल बेयर्ड
घ.
इलियास होवे
२१.
सबैभन्दा महँगो धातु कुन हो
?
क.
सुन
ख.
रेडियम
ग.
हिरा
घ.
चादी
२२.
सुर्यको प्रकाश पानीमा कति
गहिराइ सम्म जान्छ ?
क.
१०० फिट
ख.
२०० फिट
ग.
३०० फिट
घ.
४०० फिट
२३.
हिरामा कार्वन कति प्रतिशत
हुन्छ ?
क.
५० %
ख.
७० %
ग.
८० %
घ.
१०० %
२४.
कति डिग्री सेल्सियसमा
पानीको घनत्व सबभन्दा बढी हुन्छ ?
क.
१ डिग्री
ख.
२ डिग्री
ग.
३ डिग्री
घ.
४ डिग्री
२५.
कति डिग्री देशान्तर बराबर १ घण्टा हुन्छ ?
क.
१० डिग्री
ख.
१३ डिग्री
ग.
१५ डिग्री
घ.
१६ डिग्री
२६.
दादुरा बिरुद्दको खोप
सबैभन्दा पहिला कहिले प्रयोग भएको थियो ?
क.
सन् १८८०
ख.
सन् १८८२
ग.
सन् १८८५
घ.
सन् १८९०
२७.
सर्बप्रथम डिजिटल कम्प्युटर
कहिएल बनेको थियो ?
क.
सन् १९९०
ख.
सन् १९९२
ग.
सन् १९९३
घ.
सन् १९९४
२८.
पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने
भिटामिन कुन हो ?
क.
भिटामिन ए
ख.
भिटामिन वी
ग.
भिटामिन सी
घ.
कुनैपनि हैन
२९.
स्टीम बोट कसको आविस्कार हो
?
क.
फुल्टन
ख.
लुइ डेगुरे
ग.
गुटेन वर्ग
घ.
कुनैपनि हैन
३०.
थर्मामिटर कसको आविस्कार हो
?
क.
फुल्टन
ख.
ग्यालिलियो
ग.
गुटेन वर्ग
घ.
कुनै पनि हैन