विस्वको इतिहास संम्बन्धी ५० महत्वपूर्ण प्रश्न उत्तरहरु


१. म्याग्नाकार्टामा कति धारा छन् ?
क. ६०
ख. ६१
ग. ६२
घ. ६३ ans

२. म्याग्नाकार्टाको कुन धारामा “राजाका मन्त्रीहरु र कर्मचारीहरुले कानुन मान्नु पर्छ” भनिएको छ ?
क. धारा ५१
ख. धारा ५२
ग. धारा ५३
घ. धारा ५४ ans

३. हाल म्याग्नाकार्टाका कति प्रति सुरक्षित छन् ?
क.
ख.
ग. ४ ans
घ.

४. म्याग्नाकार्टामा कहिले हस्ताक्षर भएको थियो ?
क. सन् १२१४
ख. सन् १२१५ ans
ग. सन् १२२६
घ. कुनै पनि हैन

५. फ्रांन्सेको राज्यक्रान्ति  कहिले भएको थियो ?
क. सन् १७५०
ख. सन् १७५५
ग. सन् १७६० ans
घ. सन् १७६५

६. म नै राज्य हु भन्ने फ्रान्सेली राजा को हुन् ?
क. लुइ प्रथम
ख. लुइ चौधौ ans
ग. लुइ दुतीय
घ. कुनैपनि हैन

७. फ्रान्सका राजा लुइ १६ औ लाई कहिले मिर्तुदंड दिएको थियो ?
क. सन् १७९३ जनवरी २१ ans
ख. सन् १७९३ फेब्रअरी २१
ग. सन् १९९३ मार्च २१
घ. कुनै पनि हैन

८. फ्रान्सकी महारानी एन्टोनेटलाई कहिले मिर्तुदंड दिएको थियो ?
क. सन् १७९३ नोभेम्बर १६
ख. सन् १७९३ अक्टोबर १६ ans
ग. सन् १९९३ जनवरी १६
घ. कुनै पनि हैन

९. पादरीहरु सदस्य रहने तत्कालीन संसद को पहिलो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो ?
क. २०८ जना
ख. ३०८ जना ans
ग. ४०८ जना
घ. ५०८ जना

१०. सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ?
क. ३०८ जना
ख. २५८ जना
ग. ४०५ जना
घ. ६२१ जना ans

११. कुलीन वर्गका सदस्य रहने फ्रान्सेली संसद को दोस्रो हाउसमा कति जना सदस्य रहने ब्यवस्था थियो ?
क. ६२१ जना
ख. ७०८ जना
ग. २५८ जना ans
घ. कुनै पनि हैन

१२. अमेरिकी स्वतन्त्रता संग्राम कहिले बाट सुरु  भयो ?
क. सन् १६७५
ख. सन् १७७५ ans
ग. सन् १८७५
घ. कुनै पनि हैन

१३. अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोही लाई सबै भन्दा बढी सहयोग गर्ने देश कुन हो ?
क. जर्मनी
ख. फ्रान्स ans
ग. बेलायत
घ. कुनै पनि हैन

१४. अमेरिकी स्वतन्त्रता संग्राम कति बर्ष चलेको थियो ?
क. ४ बर्ष
ख. ५ बर्ष
ग. ७ बर्ष
घ. ८ बर्ष ans

१५. रुसको राज्य क्रान्ति कहिले भएको थियो ?
क. सन् १९१५
ख. सन् १९१६
ग. सन् १९१७ ans
घ. सन् १९१८

१६. रुसको राज्य क्रान्ति कति चरणमा सम्पन्न भएको थियो ?
क.
ख. २ans
ग.
घ.

१७. प्रथम विश्वयुद्ध कहिले भएको थियो ?
क. सन् १८१४ जुलाई २८
ख. सन् १९१४ जुलाई २८ ans
ग. सन् १९१५ जुलाई २८
घ. कुनै पनि हैन

१८. प्रथम विश्वयुद्ध  कहिले टुंगियो ?
क. सन् १९१५ नोभेम्बर ११
ख. सन् १९१६ नोभेम्बर ११
ग. सन् १९१७ नोभेम्बर ११
घ. सन् १९१८ नोभेम्बर ११ ans

१९. प्रथम विश्वयुद्ध कति दिन चलेको थियो ?
क. १५४१ दिन
ख. १५५१ दिन
ग. १५६१ दिन ans
घ. १५७१ दिन

२०. भर्सेलिजको सन्धि कति समयका लागि गरिएको थियो ?
क. १० बर्ष
ख. २० बर्ष ans
ग. ३० बर्ष
घ. कुनै पनि हैन

२१. प्रथम विश्वयुद्धमा नेपाल बाट कति सैनिकले भाग लिएका थिए ?
क. १४५४४ जना
ख. १५५४४ जना
ग. १७५४४ जना
घ. १६५४४ जना ans

२२. बेलायतमा महिलालाई कहिले मतदाता अधिकार दिइएको थियो ?
क. सन् १९१८
ख. सन् १९२८ ans
ग. सन् १९३०
घ. कुनै पनि हैन

२३. द्वितीय विश्वयुद्ध कहिले बाट सुरु भयो ?
क. १९३८ सेप्टेम्बर १
ख. १९३९ सेप्टेम्बर १ ans
ग. १९४९ सेप्टेम्बर १
घ. कुनैपनि हैन

२४. अमेरिका द्वारा जापानको हिरोसिमामा अणुबम कहिले खसाल्यो ?
क. १९४३ अगस्त ६
ख. १९४४ अगस्त ६
ग. १९४५ अगस्त ६ ans
घ. कुनैपनि हैन

२५. द्वितीय विश्वयुद्धको कारण विभाजित जर्मनी कहिले एकीकृत भयो ?
क. सन् १९७०
ख. सन् १९८०
ग. सन् १९९० ans
घ. कुनैपनि हैन

२६. द्वितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मासमर्पण गर्ने देश कुन हो ?
क. बेलायत
ख. जर्मनी
ग. फ्रान्स
घ. जापान ans

२७. द्वितीय विश्वयुद्धको अन्त्य कहिले भयो ?
क. १ सेप्टेम्बर १९४५
ख. २ सेप्टेम्बर १९४५ ans
ग. ३ सेप्टेम्बर १९४५
घ. ४ सेप्टेम्बर १९४५

२८. द्वितीय विश्वयुद्धमा कति जना सर्वसाधारणले ज्यान गुमाएका थिए ?
क. १ करोड ans
ख. १.५ करोड
ग. २ करोड
घ. ३ करोड 

२९. प्रथम विश्वयुद्धमा दैनिक कति खर्च हुन्थ्यो ?
क. २० करोड देखि ४० करोड
ख. ३० करोड देखि ५० करोड
ग. ४० करोड देखि ८० करोड ans
घ. कुनैपनि हैन

३०. भारतमा अंग्रेजहरु सर्बप्रथम कहिले प्रबेस गरेका थिए ?
क. सन् १५००
ख. सन् १६०० ans
ग. सन् १७००
घ. सन् १८००

३१. अंग्रेजहरुले सर्बप्रथम भारतको बंगालमा आफ्नो शासन कहिले कायम गरेका थिए ?
क. सन् १६५७
ख. सन् १६९०
ग. सन् १७५०
घ. सन् १७५७ ans

३२. भारत कहिले स्वतन्त्र घोषित भयो ?
क. सन् १९४५ अगस्त १५
ख. सन् १९४६ अगस्त १५
ग. सन् १९४७ अगस्त १५ ans
घ. सन् १९४८ अगस्त १५

३३. भारतमा अंगेजहरुको शासन कति बर्ष रह्यो ?
क. १४० बर्ष
ख. १६० बर्ष
ग. १८० बर्ष
घ. १९० बर्ष ans

३४. पाकिस्तान कहिले स्वतन्त्र भयो ?
क. सन् १९४५ अगस्त १२
ख. सन् १९४५ अगस्त १३
ग. सन् १९४५ अगस्त १४ ans
घ. सन् १९४५ अगस्त १५

३५. भारत गणतन्त्रात्मक राष्टका रुपमा कहिले घोषित भयो ?
क. सन् १९४५ अगस्त १५
ख. सन् १९५० जनवरी २५
ग. सन् १९५० जनवरी २६ ans
घ. कुनैपनि हैन

३६. गान्धीको हत्या कहिले भयो ?
क. १९४७ जनवरी ३०
ख. १९४८ जनवरी ३० ans
ग. १९४८ जनवरी २३
घ. कुनैपनि हैन

३७. गान्धीले चर्खा आन्दोलन कहिले संचालन गरेका थिए ?
क. सन् १९१०
ख. सन १९१५
ग. सन् १९२९ ans
घ. कुनापानी हैन

३८. अंगेज सरकारले नुन ऐन कहिले ल्यायो ?
क. सन् १९१०
ख. सन् १९१६
ग. सन् १९२५
घ. सन् १९३० ans

३९. इरान र इराकबिचको युद्द कहिले देखि कहिले सम्म चलेको थियो ?
क. सन् १९६० देखो १९७०
ख. सन् १९७० देखि १८००
ग. सन् १९८० देखि १९८८ सम्म ans
घ. कुनैपनि हैन

४०. सन् १९९१ मा भएको खाडी युद्द कति दिन चलेको थियो ?
क. ३२ दिन
ख. ३७ दिन
ग. ४२ दिन
घ. ४३ दिन ans

४१. छाताको प्रचलन कुन देश बाट सुरु भएको थियो ?
क. जापान
ख. भारत
ग. चिन ans
घ. कुनै पनि हैन

४२. भारतमा जालियावाल हत्याकाण्ड कहिले भएको थियो ?
क. १३ अप्रिल १९१७
ख. १३ अप्रिल १९१८
ग. १३ अप्रिल १९१९ ans
घ. कुनैपनि हैन

४३. गितारको प्रचलन कुन देशबाट भएको हो ?
क. जापान
ख. भारत
ग. बेलायत
घ. स्पेन ans

४४. चिठीमा टिकट टास्ने प्रचलन कुन देशबाट सुरु भएको हो ?
क. भारत
ख. जापान
ग. स्पेन
घ. बेलायत ans

४५. सात बर्षिय युद्द कसले जितेको थियो ?
क. स्पेन
ख. भारत
ग. फ्रान्स ans
घ. कुनै पनि हैन 

४६. विश्वमा पोस्ट कार्ड प्रचलन कुन देशबाट सुरु भएको हो ?
क. भारत
ख. इरान
ग. जापान
घ. अस्ट्रिया ans

४७. सर्ब प्रथम अंक प्रचलनमा ल्याउने देश कुन हो ?
क. चिन
ख. इरान
ग. बेलायत
घ. अरब ans

४८. सर्ब प्रथम हवाइपत्र प्रचलनमा ल्याउने देश कुन हो ?
क. बेलायत
ख. इरान ans
ग. चिन
घ. कुनैपनि हैन

४९. सर्ब प्रथम बैज्ञानिक नापतौल प्रचलनमा ल्याउने देश कुन हो ?
क. नेदरल्याण्ड
ख. जर्मनी ans
ग. इटाली
घ. कुनैपनि हैन

५०. सर्ब प्रथम योग्यता प्रणाली प्रचलनमा ल्याउने देश कुन हो ?
क. जर्मनी
ख. भारत
ग. इटाली
घ. बेलायत ans