१) यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात ब्यबसायी बीच कहिले सहमति भयको हो ? - वि.स २०७५ वैशाख २३
२) यार्सागुम्बा संकलनको लागि प्रसिद्व ठाउँ "पुथा हिमाल" कुन जिल्लामा पर्दछ ?-रुकुम
३) आरयमएआई फ्लेम अवार्ड २०१८ र फ्लेम लिडरसिप अवार्ड्स बाट सम्मानित हुने कम्पनि कुन हो ? - रियल स्कुल अफ नेपाल
४) सन् २०१७ मा बिश्वकै व्यस्थ अन्तरास्ट्रिय हवाई रुट कुन हो
? - सिंगापुर-क्वालालम्पुर रुट
५) अन्तरास्ट्रिय नर्सिंग दिवस कहिले मनाईन्छ ? - मे १२
६) पृथ्वीले आफ्नो अक्षयमा घुम्ने प्रक्रियालाई के भनिन्छ ? - परिभ्रमण
७) बिश्व रेडक्रस दिवस कहिले मनाईन्छ ? - मे ८
८) बिक्रम सम्बत को थालनी कसले गरेका हुन् ? - विक्रम आदित्य
९) ब्रेल लिपिका आविस्कारक को हुन् ? - लूई ब्रेल
१०) सबैभन्दा पुरानो बेद कुन हो ? - ऋग्वेद
११)रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले राष्टपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे
१२)३ वटा मुटु हुने अक्टोपसका बिस्वमा कति प्रकार रहेका छन ? - ३०० वटा
१३) भ्रष्टाचार सम्बन्धी शुचि तयार पार्ने सन १९९३ मा स्थापित यो संस्थाको प्रधान कार्यालय कहाँ छ ?-ट्रान्सारेन्सी इन्टरनेसनल, जर्मनिको बर्लिन
१४) छाउपडी बिषयबस्तुमा लेखिएको चर्चित उपन्यास "कालो छाया" कसको कृति हो ?-अनुपम रोशी
१५) "पृथ्वी पुरस्कार" कुन क्षेत्र संग सम्बन्धित छ ?-खेलकुद संग (राशी: २ लाख)