Lok Sewa Aayog Nepal Nayab Subba Preparation Model Question NASU 2nd paper


Section A - नेपालको सामाजिक, आर्थिक एवं वातावरणीय अवस्था                                                                                  अंक ४०
१-नेपालको हिमाली प्रदेशको बारेमा चर्चा गर्नुहोस ।
२-नेपालको वन विनासका कारण र संरक्षणका उपायहरुको बारेमा चर्चा गर्नुहोस ।
३-शहरी क्षेत्रमा बढ्दै गइरहेको जनसंख्या नियंत्रण गर्नका निम्ति के कस्ता कदम चाल्नु पर्ला ?
४-"प्रर्यटन व्यवसाय विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो" पुष्टि गर्नुहोस ।
५-उत्पादनशिल कृषियोज्ञ भुमिहरु घर घडेरीको रुपमा प्रयोग हुनुलाई कृषि क्षेत्रको एक समस्याको रुपमा लीएकाे छ​। यो समस्या समाधानको उपायहरु प्रस्तुत गर्नुहोस​।
६-नेपालको उधोग व्यवसायमा संचालनका राम्रा पक्षहरुको बारेमा चर्चा गर्नुहोस ।
७-नेपालमा शैक्षिक  योग्यता प्राप्त बेरोजगार युवाहरु नेपालमा रोजगारी नपाएर विदेशिनुको प्रमुख कारणहरु के - के हुन ? विदेशिने ति युवाहरुलाई स्वदेशमै रोजगारी दिई  विदेशिनबाट रोक्न सकिन्छ ? सकिन्छ भने कसरी सकिन्छ ? आफ्नो तर्क दिनुहोस ।
Section B -सवैधानिक व्यवस्था र सरकार                                                                                                                                                                                                          अंक  ३०
८- नेपालको  संविधान २०७२ अनुसार गठन हुने संबैधानिक परिषदको बारेमा लेख्नुहोस ।
९-सुशासन प्रबंधनका लागि चालिनु पर्ने कदमहरु के-के हुन ?
१०-एक असल नागरिकले राष्ट्र निर्माणको निम्ति के कस्तो भुमिका खेल्नु पर्दछ चर्चा गर्नुहोस ।
११-राष्ट्र निर्माण मास्थानिय निकायहरुको भुमिका बारे चर्चा गर्नुहोस​।
१२-नेपालको निजामती सेवामा रहेको आरक्षणको बारेमा तपाईको धारणा कस्तो छ लेख्नुहोस ?
Section C-सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन​                                                                                                                                                                                         अंक  ३०
१३-आन्तरिक र वाह्य लेखापरिक्षण बिच भिन्नता छुट्ट्याउनुहोस ।
१४-"संचार बिना कार्यालयको काम प्रभवकारी हुन सक्दैन​" यो भनाइलाई पुष्टि गर्नुहोस ।
१५-नेपालको संविधान २०७२ अनुसार कुन​-कुन विषयसंग सम्बन्धित खर्चहरु संचित कोषमाथि व्ययभार हुने व्यवस्था छ ।
१६-जिन्सी स्रेस्ता र राजस्व लेखा विचको फरक छुट्ट्याउनुहोस ।

१७-नेपालको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकरी बनाउनका निम्ति सेवा प्रवाहका कुन-कुन माध्यमबाट कस्तो-कस्तो सेव प्रवाह गर्नु उपयुक्त होला उदाहरण सहित आफ्नो तर्क राख्नुहोस ।