सानो स्वतन्त्र राज्य– भ्याटिकन सिटी, ०.४४ वर्ग कि.मि.
सानो ग्रह– बुध (Mercury), यसको औसत व्यास ४९६० कि.मि. छ ।
सानो उपग्रह (Leda –Jupiter XIII) यसको व्यास करिब १५ कि.मि. छ ।
सानो महाद्वीप– अष्ट्रेलिया महाद्वीप
चरा– बी हमिङबर्ड, यस चराको लम्बाइ २.२४ इन्च हुन्छ र तौल ०.०५६ औंस हुन्छ । यो क्युबातिर पाइन्छ ।
तारा– RGOO
रेडियो सेट– तोसिबा AM FM RP 1070 नामक सेट (जापान)
हेलिकप्टर– MI–12 (रसिया)
सानो सिक्का– सन् १७४० तिरको नेपालको १÷४ जवा भन्ने सिक्का (जयप्रकाश मल्लले प्रचलनमा ल्याएको)
सानो पुस्तक– जर्मनीको पुस्तकालयमा रहेको पुस्तक (३.२ह्२.५ से.मि.)
सानो संग्रहालय– भिजिटिङ कार्ड संग्रहालय
सानो रूख– टुण्ड्रा रूअ(ग्रीनल्याण्ड)