नेपालको बैंकिङ सम्बन्धी ४४ तथ्यहरु

1. नेपाल राष्ट्र बैङ्कको स्थापना: वि.सं. २०१३ वैशाख, १४
2. प्रथम गभर्नर : हिमालय शमशेर जबरा
3. हालका गभर्नर : डा. चिरञ्जीवी नेपाल
4. नेपाल गभर्नरमा नियुक्त : वि.सं. २०७१ चैत्र, ०५
5. मौद्रिक नीति निर्धारक : नेपाल राष्ट्र बैंकले
6. नेपालको केन्द्रीय बैंक : नेपाल राष्ट्र बैंक
7. गभर्नरको पदावधि : ५ बर्ष
8. डेपुटी गभर्नरको संख्या : २ जना
9. डेपुटी गभर्नरको पदावधि : ५ वर्ष
10. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष : गभर्नर
11. हाल प्रचलित नोटका(प्रकार)दर : ११
12. साबिकको राजाको फोटोको सट्टामा हाल : सगरमाथा
13. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय : वि.सं. २०६४-०६-०६
14. नेपालमा कागजि नोटको निष्कासन : वि.सं. २००२ असोज, १
15. ने.रा. बैंकबाट नोट निष्कासन : वि.सं. २०१६ फागुन, ७
16. अंग्रेजि/नेपाली भाषाको सिक्का निष्कासन: वि.सं. २०६३ साउन
17. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन : वि.सं. २०५७ मंसिर
18. नेराबैंले नेपाल सरकार संग सम्पर्क : अर्थ मन्त्रालय मार्फत
19. नेराबैं स्थापना हुनु अघि : सदर मुलुकीखाना
20. नेपाली मुद्रालाई नेरू लेख्न थालेको : वि.सं. २०१६ साउन, १४
21. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई : Old Print
22. नेराबैं बाट प्रकाशित मुद्रालाई : New Print
23. नेपालमा पोलिमर नोट प्रचलनमा : वि.सं. २०५९ असोज, १४
24. नोट जारी गर्ने विभाग ; निर्गमन विभाग
25. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता : खजाञ्जी नरेन्द्रराज
26. ग्रामीण विकास बैंकको स्थापना : वि.सं. २०४९
27. राणाकालमा मुद्रा बिनियमको कार्य : सराव खाना
28. पहिलो बाणिज्य बैङ्क : नेपाल बैंक लिमिटेड
29. नेपाल बैंक लिमिटेड स्थापना : वि.सं. १९९४ कार्तिक, ३०
30. पहिलो विकास बिकास बैंक: नेपाल औद्योगिक विकास निगम
31. दोस्रो बाणिज्य बैंक : राष्ट्रिय बाणिज्य बैंक
34. राष्ट्रिय बाणिज्य बैंकको स्थापना : वि.सं. २०२२ माघ, १०
35. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त : वि.सं. २०६२
36. सबैभन्दा ठुलो बाणिज्य बैंक : राष्ट्रिय बाणिज्य बैंक
37. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क : लुम्बिनी बैंक लि.
38. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक : नविल बैंक
39. पहिलो क्षेत्रिय बाणिज्य बैंक : लुम्बिनी बैंक
40. पहिलो वित्त कम्पनी : नेपाल आवास वित्त कम्पनी