महत्वपूर्ण १० प्रश्न उत्तरहरु


१) मदन भण्डारी संग्रालयको स्थापना काह गरियको छ ? - मोरङको उर्लाबारी

२) चलचित्रको क्षेत्रमा नोबल पुरस्कार मानिने ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरियको हो ? - सन् १९२९
३) नेपालमा सरकारी कामकाजको लागि दिगितल हास्तक्षर् गर्न कहिले देखि सुरु भयको हो ? - बि.स २०७२ मंगसिर १६

४) गृह प्रसासन सुधार कार्य योजना , २०७४ कहिले सार्वजनिक गरियको हो ? - बि . स २०७४ चैत्र १९

५) 'डाई नासोर जिम्दै छ ' नामक कृतिका लेखक को हुन् ? - बिमल निभा

६) मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ , बाट समानित हुने पत्रकार को हुन् ? - कमल कोइराला

७)अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ? - क्यासिनी

८)छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २-४

९)नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ? - सन् २०१७ सेप्टेम्बर १३

१०) नेपालमै पहिलोपटक सृजनसिल रचनागृहको स्थापना कहा गरिएको हो ?
- गोदावरी(ललितपुर)