१० महत्वपूर्ण महत्त्वपूर्ण सामान्य ज्ञान,तथा उत्तरहरु


१) युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोवल युय पिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ?
 - वि. स. २०७४ पुस २९-३०, काठमाडौँ


२) एसिया प्रशान्त क्षेत्रीय सञ्नचालन प्रविधि सम्मेलन सन् २०१८ फेब्रुअरीमा कहाँ आयोजना गरियो ?
- काठमाडौँ


३) वि. स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयी हुने महिला सभासद् कति रहेको छन् ?
 - ६


४) सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ?
 - वि. स. २०७४ पुस २९



५) विश्व पर्यटन सङ्घ (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ ?
- UNWTO



६) नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुनविद् को हुन् ?
- अग्नि खरेल


७) सिन्दुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी जलविधुत् आयोजनाको विधुत् उत्पादन क्षमता कति रहेको छ ?
- १०२ मे. वा.


८) चिनमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
- सेवास्टियन पिन्येरा


९)नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु गरिनेभएको छ ?
- वि. स. २०७५ वैशाख १

१०) दुरसञ्चार प्राधिकारणले सर्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मंङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ?
-६३.१७ प्रतिशत्