२० महत्वपूर्ण महत्त्वपूर्ण सामान्य ज्ञान,तथा उत्तरहरु


1. चौधौ योजना अनुसार कृषि क्षेत्रको लक्ष्य कति रहेको छ??

- 4.70%

2.नेपालको राष्ट्रीय खेल कुन हो ?

-भलिबल

3. साढे जुझाई कसको संम्झनामा चलाएकाे थियो ??

- जय पृथ्विवहादुर सिंह

4. L.P.G मा कुन ग्यास हुन्छ??

- ब्युटेन

5. विश्वमै पहिलो पटक नागरिकता प्राप्त गर्ने रोबर्ट सोफिया कहिले नेपालमा आइन ?

-2018 मार्च 21 

6.समावेशी लोकतन्त्रका प्रतिपादक को हुन??

- टकिस फोटोपउलस

7..डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोलर मत प्राप्त गरेका थिए ??

- 304

8. तलका मध्ये व्रिक्स मा पर्ने राष्ट्र कुन हो??

- द.अफ्रिका

9.सोफियालाई कहिले साउदी सरकारले नागरिता दिएको हो ?

-2017 अक्टुबर 25

10.फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ??

- सेनेगल

11. 2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ??

- 8.13%

12 दिगो विकास लक्ष्य(SDGs) को चौथो लक्ष्य कुन हो??

- quality education( सवैका लागी स्तरीय शिक्षा को अवशर)

13. विश्व खुसी सुचकाङ्क 2016 मा नेपाल कति औ स्थानमा रहेको छ??

- 107औ

14.भलिबललाई कहिले राष्ट्रीय खेल घोषणा गरिएको हो ?

-वि.सं. २०७४ जेष्ठ ८

15.हालसम्म जम्मा कति देशहरु संग नेपालले दौत्य सम्बन्ध  कायम गरेको छ ?

-१५७

16.नेपाले पछिल्लो पटक कुन राष्ट संग दौत्य सम्बन्ध  कायम गरेको छ ?

-बेनिन

17.चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल
कति बढी छ ?

-६ गुणा

18.चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?

-४ घण्टा

19.सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न
सक्छ ?

-२ पटक

20.खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?

-बुध