रुस
✔विश्वको सबै भन्दा लामो देश कुन हो?
चिली
✔प्रहरी र जेल नभएको देश कुन हो?
आइसल्याण्ड
माध्यरातमा सूर्य
उदय हुने देश कुन हो ?
नर्बे
भारतको कुन
ठाउलाई Queen
of Hill भनिन्छ ?
दार्जलिङ
✔विश्वमा सबै भन्दा बढी सुर्ती उत्पादन गरे देश कुन हो?
चिन
✔विश्वमा सबै भन्दा बढी आलु उत्पादन गरे देश कुन हो?
जर्मनी
✔विश्वमा सबै भन्दा बढी केरा उत्पादन गरे देश कुन हो?
अस्टेलिया
✔विश्वमा सबै भन्दा बढी चिया उत्पादन गरे देश कुन हो?
भारत
✔विश्वमा सबै भन्दा बढी गोलभेंडा उत्पादन गरे देश कुन हो?
इटाली
✔सबभन्दा पुरानो धातु के लाई मानिन्छ?
तामा
✔विश्वमा सबभन्दा पुरानो आन्न के लाई मानिन्छ?
भटमास
✔विश्वमा सबै भन्दा ठुलो देश कुन हो ?
रुस
✔विश्वमा सबै भन्दा सानो देश कुन हो ?
भ्याटिकन सिटि
✔सहिदहरूको सहर भन्नाले कुन सहर लाई जनाउद छ ?
रोम
✔माउन्ट अलब्रुज शिखर कुन देशमा पर्छ ?
युस
✔भुगोलको ईतिहासमा कुन शताव्दीलाई "नया खोजको युग" भनि चिनिन्छ?
18 औ
✔ग्रीन पिसको स्थापना कहिले भएको थियो?
सन 1971
✔बिस्वमा सबैभन्दा बढी कोकिन उत्पादन गर्ने देस कुन हो?
कोलम्बिया
✔आणविक बमको सिकार बनेको एकमात्र रास्ट्र कुन हो?
जापान
✔दिनलाई एक महीना र 18 महिनालाइ एक बर्स मान्ने देस कुन हो? <
मेक्सिको
✔विश्वको सबभन्दा अग्लो झरना कुन हो?
एन्जल