यो हप्ताका समसामयिक प्रश्नहरु पद्नुहोस


1.एगनेस्टि इन्टरनेसनल स्थापना कहिले भयको हो ? - सन् १९६१ मे २८

2.२ लाख रुपैया राशिको पहिचान पुरस्कार -२०१८ काता सम्मानित कृति कुन हो ? - पत्रकार तथा लेखक यज्ञशको 'भुइया'

3.बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रीय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ? - शत्रुगते

4.यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार को हुन् ? - वरिष्ठ पत्रकार भैरव रिमाल

5.अन्तरास्ट्रिय श्रमिक दिवस कहिले मनाईन्छ ? - मे. १

6.सरकाले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति ओटा सहर निर्माण गर्ने निर्णय गरेको छ ? - ४

7.नेपाल विधुत प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठुलो सौर्य परियोजना उत्पादन क्षमता कति रहेको छ ? - २५ मेगावाट

8.संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भयको हो ? - सन् २०१८ अप्रिल

9.भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्त्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ? - मनिषा कोइराला

10.आफ्ना सदस्यको मृत्यु भयपछी बसाइ सर्ने विशेषता भयको जाति कुन हो ? - राउटे