साहित्य सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर
1.नेपाली साहित्यको विकासक्रम लाई कति भागमा बिभाजन गरेर अध्ययन गर्न सकिन्छ ?
३
२. राष्ट कबिको उपाधिबाट सम्मानित कबि को हुन् ?
माधव प्रसाद घिमिरे
३. जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कीर्ति कुन हो ?
सेतो बाघ
४. ऊ मेरी अरे कीर्तिका रचयिता को हुन्?
सुवास घिसिङ
५. नेपाली भाषाका पहिला कबि कसलाई मानिन्छ ?
सुवानन्द दास
६. पारिजातको वास्तविक नाम के हो?
बिष्णु कुमारी वाइवा
७. नेपालको पहिलो उपन्यास कुन हो?
सुमति
८. नेपालमा प्रज्ञाप्रतिष्ठानको सथापना कहिले भएको थियो ?
बि.स २०१४ असार ९
९. नेपाली साहित्यमा कथाले कहिले प्रवेश गर्यो ?
बि.स १९९३
१०.सडक कबिता क्रान्ति कहिले भएको थियो?
ग. बि.स २०३६