१.राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ?
- बालमैत्री शासन : बालअधिकारको सम्मान
२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
- सेप्टेम्बर ८
३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?
- असोज ३
४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ?
- सन् २०१७ अगस्त २२
७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ?
- क्यासिनी
८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २-४
९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ?
- सन् २०१७ सेप्टेम्बर १३
१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ?
- वि.स २०७४ असोज ३