नेपालको साहित्य सम्बन्धि १० महत्वपूर्ण प्रश्नउत्तरहरु
1.नेपाली साहित्यको विकासक्रम लाई कति भागमा बिभाजन गरेर अध्ययन गर्न सकिन्छ ?
-३
२. राष्ट कबिको उपाधिबाट सम्मानित कबि को हुन् ?
-माधव प्रसाद घिमिरे
३. जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कीर्ति कुन हो ?
-सेतो बाघ
४. ऊ मेरी अरे कीर्तिका रचयिता को हुन् ?
-सुवास घिसिङ
५. नेपाली भाषाका पहिला कबि कसलाई मानिन्छ ?
-सुवानन्द दास
६. पारिजातको वास्तविक नाम के हो ?
बिष्णु कुमारी वाइवा
७. नेपालको पहिलो उपन्यास कुन हो ?
-सुमति
८. नेपालमा प्रज्ञाप्रतिष्ठानको सथापना कहिले भएको थियो ?
-बि.स २०१४ असार ९
९. नेपाली साहित्यमा कथाले कहिले प्रवेश गर्यो ?
-बि.स १९९३
१०.सडक कबिता क्रान्ति कहिले भएको थियो ?
-बि.स २०३६