१. प्रदेश नं. ५को सांसदका लागि लोगो सार्वजनिक --२०७५ वैशाख २४ गते
(डिजाइनर खगेश्वर भण्डारी )
२.टोल टोलमा प्रहरी कार्यक्रमको सुरुवात --२०७४ असोज ६
३. साहित्यकार इन्द्र बहादुर राईको निधन २०७४ फागुन २२
४.९० ऑ ओस्कार अवार्ड २०१८बाट सम्मानित हुने फिल्म
--द सेप अफ वाटर
५शीतकालीन ओलम्पिक २०१८ आयोजना हुने,-- द. कोरिया
६. नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना शुरु २०७५ वैशाख १ बाट
७.२४ ऑ मिस नेपाल २०१८ बन्न सफल-- शृङ्खला खतिवडा, हेटौंडा
८.नेपालमा योग दिवस--माघ १ गते
९.महिलालाई मताधिकार दिने विश्वको पहिलो राष्ट्र --न्युजिल्यान्ड
१०.नेपालमा चिनियाँ इन्टरनेट सञ्चालनम आएको --२०७४ पुस २८
११.सन २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा विजयी
बने उम्मेदवार--पुर्व स्ट्राइकर जर्ज वेह
१२.सन २०१७ को टाइम पर्सन अफ दि इयर घोषणा --द साइलेन्स ब्रेकर
१३.MissWorld-2017 को उपाधी चुम्ने युवती मानुषी छिल्लर, भारत
१४.पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन --२००४ कार्तिक २५
१५.नेपाल -अष्ट्रिया आर्थिकमञ्चको गठन --२०७४ कार्तिक १४
१६. फस्ट सिटिजनसिप को दर्जा प्रदान गरिएको जनजाति --धिमाल
१७. नेपाल आइडल बन्न सफल प्रतिभा-- बुद्ध लामा
१८.नेपाली पर्व बडादशै मनाउन कुन देशको संसद भवनबाट त्र्यंहा रहेका
नेपालीलाई निमन्त्रणा पठाइएको थियो ?
-- अष्ट्रेलिया
१९.डोनाल्ड ट्रम्प र किम जोङ उन विच शिखर वार्ता हुने
-- २०१८ जुन १२( सिंगापुरमा)
२०.स्वीट्जरल्यान्डमा १०४ वर्षको उमेरमा स्वेच्छिक मृत्यु रोज्ने वेलायतका
वैज्ञानिक -- डा. डेभिड गुअर्ड(आट्रेलियामा बसोबास रहेको)
२१.सन २०१८ मा विश्वका शक्तिशाली ५व्यक्तिहरुको क्रमः
-- सि जिनपिङभ्लादिमिर पुटिन, डोनाल्ड ट्रम्प, एञ्जेला मार्केल,सेफ बेजोस
२२.एन्फा अध्यक्षमा २०७५ वैशाख २२ मा निर्वाचित हुने--कमछिरिङ शेर्पा
२३. हाल नेपालमा विश्वविद्यालयका संख्या-- ११ वटा(अन्तिम विश्वविद्यालय
राजर्षि जनक)
२४ .पारिजात सिर्जना सम्मान २०७४--डिआर पोखरेल
२५.One Belt one Road --चीनले प्रस्तावित गरेको सडक
२६.ग्लोवल टूर गाइड २०१८ बाट सम्मानित --ॐ आशोक सेलवाल
२७.सन २०१७ मा विश्वकै यस्त अन्तर्राष्ट्रिय हवाई रुट--सिंगापुर --क्वालालम्पुर
२८.विश्व आर्थिक मञ्चद्वारा प्रकाशित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सूचकांक २०१७ अनुसार विश्वभरका १३६ अर्थ व्यवस्थाहरुमा नेपालको स्थान
--७३ औ
२९.नेपालमै पहिलोपटक चैसी सुन्दरी प्रतियोगिता इटहरीमा भएको , जसमा प्रथम
भएको भैसी -- हिरा
३०. भ्रष्टाचार सूचकांक २०१७ मा नेपालको स्थान --१२२ ऑ(१८० देशमा)
३१.नेपालमा ईम्बोस्ट नम्बरप्लेटको सुरुवात --२०७४ भाद्र २२
३२.मानिसमा भएको विर्सने रोगलाई-- डिफेन्सिया