१. द राइजिङ नेपालका प्रथम सम्पादक को हुन?
-वरुण शमशेर
२. नेपालमा उखु खेतीको लागि उपयुक्त माटो कहाँ पाइन्छ ?
--मध्य तराई (भित्री मधेश)
३. पात हल्लिदा कति डेसिबल सम्म ध्वनी निस्कन्छ ?
--१० डेसिमलव
४. सन् २०११ मा भएको अति कम विकसित
राष्ट्रहरुको शिखर सम्मेलन कहां भएको थियो ?
-- टर्किको इस्तानबुलमा
५. पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई भनिन्छ?
--शुक्र
६.इस्लाम धर्मको धार्मिक ग्रन्थ कुन हो ?
- कुरान
७. रुस युद्ध (अक्टोवर क्रान्ति) को नेतृत्व कसले गरेका थिए ?
--बोन्सेविक (लेनिन)
8. सयुक्त राष्ट्रसंघको सर्वप्रथम सदस्यता त्याने देश कुन हो ?
--इण्डोनेशिया
९.ल्याटिन अमेरिका र क्यारेबियनमा गरिवीको
जनसंख्या कति प्रतिशत रहेको छ ?
--७.०%
१०.युरोप, मध्यपूर्व र उत्तरी अफ्रिकामा गरिवीको जनसंख्या कति प्रतिशत रहेको छ ?
--६.०%
११.हैजा सार्ने किटाणु कुन हो ?
- - भिब्रिओ कलेरा
१२.हाम्रो शरीरमा नुनको मात्रा कति हुन्छ ?
-- ०.९प्रतिशत
१३.पानीको मात्रा मानिसको शरीमा कति हुन्छ ?
-- ६०प्रतिशत
१४.स्वस्थ मानिसको मुटुको धडकन कति हुन्छ ?
--- ६० - ८० प्रति मिनेट
१५. नवजात शिशु भन्नाले कति दिनसम्मको बच्चालाई भनिन्छ ?
-- २८ दिन