खण्ड (Section - A)
#नेपालको सामाजिक, आर्थिक एवं वातावरणीय अवस्था
#तलका प्रश्नहरूको छेये उत्तर लेख्नुहोस् ।
१. नेपालमा के कस्तो किसिमको हावापानी पाइन्छ ? भौगोलिक बनौटको आधारमा लेख्नुहोस्।
२. नेपालको जलसम्पदाको महत्त्वबारेमा छोटकरीमा व्याख्या गनुहोस्।
३. नेपालमा वन विनासका मुख्य -मुख्य कारणहरूको चर्चा गनुहोस् ।
४. नेपालको आर्थिक विकासमा पर्यटन व्यवसायको महत्त्वबारे प्रकाश पार्नुहोस्।
५ . दश लोपोन्मुख जातिमध्ये ५ (पाँच) जाति र तिनीहरूको बासस्थान रहेको मुख्य स्थानहरू उल्लेख गर्नुहोस्।
६. औद्योगिक नीति, २०६७ को उद्देश्य उल्लेख गर्नुहोस्।
#तत्र प्रश्नको लामो उत्तर लेख्नुहोस्।
7. नेपालमा रोजगारीको अवस्था कस्तो छ ? विद्यमान बेरोजगारी समस्या समाधान गर्न के कस्ता उपायहरू अवलम्बन गर्नु
पर्दछ ? चर्चा गर्नुहोस्।
(4+6) = 10
खण्ड -ख(Section - B)
#संवैधानिक व्यवस्था र सरकार
#तलका प्रश्नहरूको छोटे उत्तर लेख्नुहोस्।
८. कानुनको शासन भनेको के हो ?
९. कानुनका प्रमुख श्रोतहरू के के हुन ? व्यवस्थापिका द्वारा निर्मित कानुनलाई किन अन्य कानूनभन्दा महत्वपूर्ण मानिन्छ ?
(2+3) = 5
१०. निर्वाचन प्रणाली अन्तरर्गत समानुपातिक प्रतिनिधित्व भनेको के हो ? संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक
तर्फको निर्वाचन कुन प्रकृयाबाट भएको थियो ?
११ . समावेशीकरण र सकारात्मक विभेदका बीचमा रहेका समानता र भिन्नतालाई बूदागत रूपमा उल्लेख गर्नुहोस्।
१२.सुशासन भन्नाले के बुझिन्छ ? नेपालमा सुशासन कायम गर्न नसक्नुका चुनौति र समाधानका उपायहरू उल्लेख गनुहोस्।
(2+4+3) = 10
खण्ड -(Section - C)
#सार्वजनिक सेवा सञ्चालन एवं व्यवस्थापन
#तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस ।
१३. कार्यालय व्यवस्थापनको महत्त्वबारे टिप्पणी लेख्नुहोस् ।
१४. लेखा परीक्षणको उद्देश्य के हो ? 5
१५. छोटकरीमा लेख्नुहोस्।
(a) बजेट (b) कर
१६. जिन्सी श्रेस्ता प्रणाली भन्नाले के बुझ्नुहुन्छ ? जिन्सी श्रेस्ता प्रणालीका प्रमुख उदेश्यहरु के-के हुन् ? छोटकरीमा ब्याख्या
गनुहोस्। ?
#निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस्।
१७. सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमका बारेमा लेख्नुहोस् । नेपालमा सार्वजनिक सेवा प्रवाह गर्ने सन्दर्भमा के कस्ता
समस्याहरू देखा परेका छन् ?