२०७५ जेठ १९ मा लोकसेवा आयोगले लिएको खरिदारको परिक्षामा सोधेका प्रस्न र तिनका उत्तरहरु ।

✥ कुन निकायले देशको विकाशको लागि विशेष आहरणधिकार ( SDR)सुविधा उपलव्ध गराउने गर्दछ?
↣अन्तराष्टिय मुद्राकोष (IMF)

✥ सहि जोडा
१. ईस्लाम-- 4.4%
२. बौध्द-- 9%
३. किरात -- 3%
४. क्रिश्चियन-- 1.4%

✥ अमुर नदि कुन देशको सिमाना नदि हो?
↣रसिया र चिन

✥सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृतीहरुको सही जोडा !
१.वि. स 2013 -- हाम्रो लोक सस्कृती
२.वि. स 2017-- नेपाली राष्ट्रिय मुद्रा
३.वि. स 2028-- कर्णाली लोक सस्कृती

✥ महमा सबैभन्दा वढी पाईने तत्व कुन हो?
↣Fructose

✥नेपाल सरकारले क्षतिपुर्ति सहितको नागरिक वडापत्र कहिले बाट लागु गरेको हो?
↣वि. स 2070 वैसाख 2

✥ जैविक विविधता दिवस कहिले मनाईन्छ?
↣मे 22

✥पृथ्वी प्रज्ञा पुरस्कार 2074 बाट सम्मानित हुने स्रष्टा को हुन?
↣प्रा. डा. तारानाथ शर्मा

✥लोकसेवा आयोग को लोगो तयार गर्ने व्यक्ती को हुन?
↣माधव रेग्मी

✥ईन्टरपोलको प्रधान कार्यालय कहा रहेको छ??
↣ लियोन ,फ्रान्स

✥मेचि नदीको उद्गमस्थल कहा हो?
↣लालिखर्क

✥सार्क राष्ट्रमध्ये काठमाण्डौवाट सवैभन्दा टाढा रहेको राजधानी कुन हो??
↣माले

✥सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम वेहोर्छ?
↣१०.७२%

✥पृथ्वीवाट सबैभन्दा नजिकको ग्रह कुन हो?
↣शुक्र

✥विश्वको सबैभन्दा पुरानो खेल कुन हो?
↣ पोलो

✥मानिसको घर भनेर कुन महादेशलाई चिनिन्छ?
↣एसिया

✥ तलका भनाई विचार गर्नुहोस.!
१. निकोसिया सिरियाको राजधानी हो
२. लेसोथो एउटा भु- परिवेष्ठित राष्ट हो
↣ १ वेठिक २ ठिक

✥विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो?
↣भारत

✥दुधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ?
↣ल्याक्टोमिटर

✥ सन 1992 मा भएको पृथ्वीसम्मेलन संग सम्वन्धित नभएको एजेन्डा कुन हो?
↣ग्लोवल 500

✥ तल दिईएका मध्ये कुन जिल्लामा सवैभन्दा धेरै जनसंख्या रहेको छ?
दैलेख, बैतडी, प्युठान, सल्यान,
↣ दैलेख

✥ तलका भनाई विचार गर्नुहोस !
१. जलवायु परिवर्तन को प्रत्य प्रभाव हिमाल र हिमनदीमा पर्दछ
२. वायु प्रदुषण वातावरण प्रदुषणको एकमात्र कारण हो
↣१ ठिक २गलत

✥ ICIMOD मा नपर्ने राष्ट तलका मध्ये कुन हो?
म्यानमार, अफगानस्तान, भुटान, थाईल्याण्ड
↣थाईल्याण्ड

✥भिमसेन थापा ले निर्धारण गरेको जग्गाको किसिम कुन हो?
⇨ हले, पाटे, कोदाले

✥स्थापना वर्षका आधारमा सार्वजनिक संस्थानलाई पुरानो देखि नया क्रममा मिलाउनुहो .!
↣नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, नागरिक लगानी कोष

✥सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ?
↣ मुख्य सचिव, नेपाल सरकार

✥वि. स 2068 को जनगणना अनुसार नेपालमा कति जाती वसोवास गरेका छन?
↣ 125 जाती

✥ विश्व रक्तदान दिवस कहिले पर्दछ?
↣ जुन 14

✥अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन?
↣रमेश विकल

✥गुप्तेश्वर महादेवको गुफा कहा रहेको छ?
↣पर्वत

✥सात प्रदेशमा क्रमश. 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन प्रदेश नम्वर अनुसार मिलाउदा यसको क्रम कुन सहि हुन्छ?
↣ 2,7,6,4,5,3,1

✥ 2018 को विश्वकप फुटवल प्रतियोगिताको आयोजक राष्ट कुन हो?
↣रसिया