१. आठवटा ग्रहहरूमध्ये सबैभन्दा तातों र सबैभन्दा
चम्किलो ग्रह भन्नाले कुन ग्रहलाई जनाउँछ ?
-बुध
२. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित मुलुक कुन
हो ?
-काजकस्तान
३. क्षेत्रफलको हिसावले तेस्रो ठूलो महादेश कुन हो ?
-उत्तर अमेरिका
४. ल्होत्से हिमालको उचाई कति छ ?
- ८५१६ मी.
५. क्षेत्रफलका हिसाबले पूर्वाञ्चल विकास क्षेत्रको
सवैभन्दा सानो जिल्ला कुन हो ?
-तेह्रथुम
६ . ८५०० मीटरभन्दा माथिका नेपालमा कतिवटा
हिमाल छन् ?
- ३
७. नेपालको चूरे पर्वतको सर्वोच्च चुचुरो कुन ?
हो
-गावां
८. औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको
थियो ?
- संयुक्त अधिराज्य
९. पाल्पाका अन्तिम राजा को हुन् ?
- पृथ्वी पाल सेन
१०. नेपालको संविधानसभामा सरकारवाट मनोनित
सदस्यको संख्या कति हुने व्यवस्था छ ?
- २६
११. नेपालको कुन जातिलाई ‘उराव' भनिन्छ ?
-किसान
१२. अभिभावकको मञ्जुरी विना विवाह गर्ने उमेरको
हद कति हो ?
- २० वर्षे
१३. हिन्दु धर्ममा वेद कतिवटा छन?
- ४
१४. कुन ग्रहलाई 'प्रेम र सुन्दरताकी देवी भनिन्छ ?
-शक्र
१५. नेपालले नेपाल पर्यटन वर्ष कहिले मनाएको
थियो ?
-सन् २०११
१६.टेनिन' तत्व के मा पाइन्छ?
-चिया