केहि महत्वपूर्ण जानकारी अवस्य पढ्नुहोला

१) नेपाल प्रकृति संरक्षण कोष NTNCको स्थापना कहिले भयो ? वि.स. २०३९-०८-२०

२) नेपालमा वातावरण संरक्षण ऐन कहिले ल्याएको हो ? वि.स. २०५३

३) वातावरण संरक्षण परिषदको स्थापना कहिले भएको हो ? वि.स. २०४९

४) क्योटो प्रोटोकल कहिले देखि विश्वभर कार्यान्वयनमा आएको हो ? सन् २००५

५) नेपालमा सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? अन्नपूर्ण

६) विश्व वातावरण दिवस कहिले मनाइन्छ ? जुन ५

७) अब्रहम पुरस्कार संग सम्बन्धित छ ? वातावरण

८) पहिलो अन्तराष्ट्रिय वातावरण सम्मेलन कहाँ र कहिले भयो । सन् १९७२ स्टकहोम

९) सुन्दरलालबहुगुणाले चलाएको चिपकाआन्दोलन केसंग सम्बन्धित छ ? वन तथा वनस्पति संरक्षण

१०) चिपको आन्दोलन कहिले शुरुवात सन् १९७३

0 comments: