केहि महत्वपूर्ण सामान्यज्ञान

❆ राजा छान्ने प्रचलनमा गरिने लिगलिगे दौड प्रतियोगिता कुन जिल्लामा संचालन गरिन्छ ?
☛गोरखा

❆लिच्छविहरु कुन वंशका थिए ?
☛सुर्यबंशिय क्षेत्रीय

❆नेपाल र चेक गणतन्त्र बिच लगानी प्रबर्द्धन तथा आर्थिक सहयोग गर्न सम्झौता कहिले भयेको हो ?
☛सन् २०१५ जनावरी २९

❆ सन् २०१६डिसेम्बर १० मा कति औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो ?
 ☛६८ औ

❆नेपाल को कुन तालले इक्वेडर पुरस्कार २०१४ प्राप्त गर्यो ?
☛जगदिसपुर ताल, कपिलवस्तु

❆ २०६८ को जनगणना अनुसार ७.३५ % घर मा टेलिफोन सेवा छ भने कति घरपरिवार मा मोबाइल सेवा पुगेको छ ?
☛६४.६३

❆ घाटु नाच कहिले देखाइन्छ ?
☛बुद्ध पुर्णिामा वा बैशाख शुक्ल पुर्णिामा

❆ पारिजातले लेखेको शिरिशको फुल नामक कृतिलाई कुन नाम दिई अंग्रेजिमा अनुबादित गरिएको छ ?
☛Blue Mimosa

❆ उदास सनिवार नामक उपन्यास का उपन्यासकार को हुन ?
☛बिन्द्र श्रेष्ठ

❆जस्ता र तामा मिलेर कुन धातु बन्छ ?
☛पित्तल

❆२२.२ मेगावाट को चाकु ए जलविद्युत आयोजना कुन जिल्ला मा पर्दछ ?
 ☛सिन्धुपाल्चोक

❆ नेपालमा पहिलोपटक चरा गणना कहिले भएको थियो ?
☛सन् १७९३

❆ बैकानुर कस्मोड्रम" कुन देशको अन्तरीक्ष प्रक्षेपण केन्द्र हो ?
☛रसिया

❆सुगौली सन्धिका लागि हस्ताक्षर गर्न नेपाललाई कति समय दिइएको थियो ?
☛१५ दिन

❆ नेपालको पहिलो महिला प्रहरी को हुन ?
☛सावित्री उपाध्याय

❆ टौ दह : काठमाडौ :: खौ दह : ?
☛सुर्खेत

❆हालका १४ औ दलाई लामा तेन्जिङ ग्यात्सो हुन भने १३ औ दलाई लामा को हुन ?
☛थुक्तेन ग्यात्सो

❆सिद्दिचरण नगरपालिका कुन जिल्लामा पर्दछ ?
☛ओखलढुंगा

❆लिखु नदिको उद्गमस्थल कुन हो ?
☛सुरमोचे हिमाल/रोल्वालिङ हिमाल

❆ २० बर्ष सम्म तिब्बतको सरणमा बस्ने नेपाली राजा को थिए ?
☛नरेन्द्रदेव

❆रुसि राज्य क्रान्तिको बेला बोल्सेभिकको नेतृत्व गरेका लेलिनको पूरा नाम के हो ?
☛भ्लादिमिर इलिच लेलिन

❆ गोल्डम्यान पुरस्कार पाउने पहिलो एसियली ब्यकति को हुन ?
☛महेशचन्द्र मेहता, भारत

❆आधुनिक ओलम्पिक खेलकुदका पिता कसलाई मानिन्छ ?
☛व्याटन पियर द कुबर्टिन

❆सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको देश कुन हो ?
☛केन्या

❆रागिनी उपाध्याय के सँग सम्बन्धित छन ?
☛चित्रकला

❆ गाइनेले बिवाहमा अनिवार्य रुपमा गाउनुपर्ने गित कुन हो ?
☛जलमलपता


0 comments: