१) हलो देखी हाइड्रो सम्म कुन बैकको नारा हो ?
➡मेघा बैक
२) भारतको कुन नदिमा हिरा पाइन्छ ?
➡ कृष्णा नदि
३) नेपालमा सबैभन्दा पहिले धान खेती गरिएको स्थान कुन हो ? ➡ललितपुरको इमाडोल
४) नेपालमा पहिलोपटक चरा गणना कहिले भएको थियो ?
➡सन् १७९३
५) उदास सनिवार नामक उपन्यास का उपन्यासकार को हुन ?
➡रबिन्द्र श्रेष्ठ
६) लिखु नदिको उद्गमस्थल कुन हो ?
➡सुरमोचे हिमाल/रोल्वालिङ हिमाल
७) आधुनिक ओलम्पिक खेलकुदका पिता कसलाई मानिन्छ ?
➡व्याटन पियर द कुबर्टिन
८) गोल्डम्यान पुरस्कार पाउने पहिलो एसियली ब्यकति को हुन ?
➡महेशचन्द्र मेहता, भारत
९) नेपालको पहिलो महिला प्रहरी को हुन ?
➡सावित्री उपाध्याय
१०) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट्र : फ्रान्स :: २ छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र : ?
➡भारत