१० महत्वपूर्ण प्रश्न उत्तरहरु


१.नेपालि समाजलाई कस्तो प्रकारको समाज भनिन्छ ?
~बहुलबादी

२.नेपाली साहित्यमा सम्भव नामले दयाराम श्रेष्ठ लाई चिनिन्छ भने असम्भव नामले कसलाई चिनिन्छ ?
~बैकुण्ठ खकुरेल

३.कुन ग्रहको सबै भन्दा धेरै उपग्रह रहेका
छन?
~बृहस्पति

४.गोबर ग्यासमा प्रमुख रुपमा कुन ग्यास
पाईन्छ?
~मिथेन

५.नेपालि समाजलाई कस्तो प्रकारको समाज भनिन्छ ?
~बहुलबादी

६.उत्तरी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ?
~बासुदेव ढकाल

७.पुर्वका जादुगर भनेर कसलाई चिनिन्छ ?
~जगदीश चन्द्र बोस

८.तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??
~दोरा नाच

९.सोरठी नाँच कुन जातिको हो ??
~ गुरुङ

१०.चन्द्र शमशेरले दासत्वमोचन गरेको भनी कहिले घोषणा गरे ?
~ बीस १९८० मंसिर १४




0 comments: