१. शनि ग्रहका उपग्रहहरूमध्ये सबभन्दा ठूलो उपग्रह कुन हो?
-टाइटान
२. प्रत्येक वर्ष हिम थुप्रनेभन्दा पग्लने मात्रा बढी हुने हिमनदीको माथिल्लो भागलाई
के भनिन्छ?
- Zone of ablation
३. समुद्रमा व्यापारिक वायुको वेग प्रतिघन्टा कति किलोमिटरसम्म हुन्छ ?
-१६ देखि २४ किमि
४. भारतसँग मात्र जोडिएका अञ्चलहरू कुन-कुन हुन् ?
-नारायणी, लुम्बिनी, राप्ती र भेरी
५. नेपाल सरकारले देशको सम्पूर्ण भागमा पर्यटन जान सक्ने गरी कहिले निर्णय
गरेको हो ?
- वि.सं. २०५९ वैशाख १२ गते
६. नेपालमा पर्यटन विकासमा सहयोग पुर्याउने संस्था कुन हो ?
-एसियाली विकास बैंक
७. सबभन्दा पहिले सगरमाथा आरोहण गर्ने महिला को हुन् ?
- जुन्को ताबेई
८. रुसी क्रान्तिबाट उदय भएको नयाँ विचारधारा कन हो ?
-साम्यवाद
९. नेपालमा सबैभन्दा बढीले बोलिने भारोपेली परिवारको भाषा कन हो ?
- नेपाली
१०. साहित्यको कालो दिन भनेर कुन दिनलाई चिनिन्छ ?
-साउन ६ गते

0 comments: