१ .सूर्यलाई सम्पूर्ण रूपले ढाक्ने ग्रहणलाई के भनिन्छ ?
-खग्रास
२.चीन र भारत दुवैलाई छुने जिल्ला कति वटा छन् ?
-२
३.मितेरी भन्ज्याडले कुन-कुन देशलाई जोड्छ ?
-चीन र भियतनाम
४.कञ्चनजंघाको प्रथम विदेशी आरोही को हुन् ?
-जर्ज क्रिस्टोफर ब्यान्ड
५.थापाथली सन्धिं कुन-कन देशबीच भएको थियो ?
-नेपाल र तिब्बत
६.वार्सा सन्धि नामको सैनिक संगठनको स्थापना कहिले भएको थियो ?
-सन् १९५५
७. दरौदी दीको उत्पत्ति कुन हिमालबाट भएको हो ?
-बुद्ध हिमाल
८.वि.सं. २०३२ सालमा घोषणा गरिएको जिल्ला कुन हो ?
-कालिकोट
९.च्याप्चे झरना कुन जिल्लामा छ?
-मुगु
१०.सहिदगेटको चार सहिदको मूर्ति कुन कलाकारले बनाएका हुन् ?
- रत्नबहादुर तुलाधर
0 comments: