सामान्यज्ञान सेट -३ अवश्य पढ्नुहोला

१. संयुक्त रासष्ट्रसंघमा कतिवटा भाषा आधिकारिक रूपमा प्रयोग गरिन्छन् ?
-६ वटा

२.सार्क सचिवालयको औपचारिक भाषा कुन हो ?
-अंग्रेजी

३.नेपालमा सामाजिक सुरक्षाकरको प्रारम्भ कहिले भएको थियो ?
-आ.व. २०६७/६८

४.नेपालको कुन स्थान "माटोको सहर " उपनामले पनि परिचित छ ?
-लोमान्थान

५.नेपालको कुन ठाउँमा बाखाको दूधबाट चीज बनाइन्छ ?
-चित्लाङ, मकवानपुर

६. कहिलेदेखि काठमाडौं र ओसाकाबीच हवाई उडान सुरु भएको थियो ?
- सन् १९९४

७.सचिवालय सं.रा. संघको कुन अंगका रूपमा रहेको छ ?
-गैरकानुनी अंग

८.भारतको कुन सहर लाई Green City उपनामले पनि चिनिन्छ ?
-बेंगलोर

९.अफ्रिकाको सफारिल्याण्ड भनेर चिनिने मुलुक कुन हो ?
-केन्या

१०.नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो ?
-मनाङ

0 comments: