१.जनगणना २०६८ ले नेपालको कति प्रतिशत परिवारहरूले सेफ्टीट्यांकीमा जोडिएको फलस भएको शौचालयको प्रयोग गर्ने गरेको पाइएको छ ?
-३३.४५ प्रतिशत
२.राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कति प्रजातिका स्तनधारी जीवजन्तुहरूको कानुनी प्रक्रियाद्वारा संरक्षण गरिएको छ ?
-२७
३.आफूलाई संगीतकार पारंगत भनी मुद्रा आदिमा लेख्ने मल्ल राजा को हुन् ?
-जितामित्र मल्ल
४.पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पथ्वी तथा यसको कुनै पनि भागमा औसत मौसममा हुने महत्त्वपूर्ण परिवर्तनलाई के भनिन्छ ?
-जलवायु परिवर्तन
५.सबै कलाहरूको साझा कलाका रूपमा कुन कलालाइ मानिन्छ ?
-चित्रकला
६.विफरविरुद्ध खोप कसले पत्ता लगाएका थिए ?
-Edward Jenner
७.अलकापुरी कसको राजधानी हो?
-कुवेर
८अम्ल बर्षा बारे पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?
-सन १९५०
९.शिक्षा बिभागका पहिलो डाइरेक्टर को हुन ?
-बबरजंग राणा
१०.नेपालका प्रशिद्द देवता मछिन्द्रनाथको अर्को नाम के हो ?
-आर्यबल्लभ
0 comments: