१.कमला नदीको उत्पत्ति कहाँबाट भएको हो ?
-चुरे पर्वत
२.सुर्मा सरोवर ताल कुन जिल्लामा पर्दछ ?
-बझाङ
३.नैनसिंह थापाको मृत्यु कुन युद्धमा भएको थियो ?
-अलमोडा
४.औद्योगिक क्रान्ति कहाँ भएको थियो ?
-बेलायत
५. MRP को water Mark केको चिन्ह छ ?
-डाफे
६.नेपालका तर्फबाट सगरमाथा चढ्ने दोस्रो आरोही को हुन् ?
-फु दोर्जे सेर्पा
७.कालाहारी कुन महादेशमा पर्दछ?
-अफ्रिका महादेश
८.चीन र भारत दुवैलाई छुने नेपालका जिल्लाहरू कुन-कुन हुन् ?
-ताप्लेजुङ र दार्चुला
९.नेपालमा पहिलोपटक चरा गणना कहिले भएको थियो ?
-सन् १७९३
१०.उदास सनिवार नामक उपन्यास का उपन्यासकार को हुन ?
-रबिन्द्र श्रेष्ठ

0 comments: