सामान्यज्ञान सेट -६अवश्य पढ्नुहोला

१."My experience with truth" का लेखक को हुन् ?
-महात्मा गान्धी

२.नेपालको जल प्रवाहको दृष्टिकोणले सबैभन्दा ठूलो नदी कुन हो ?
-सप्तकोसी

३.नेपालको Egg Basket भनेर कुन जिल्लालाई चिनिन्छ ?
-चितवन

४.मञ्जुश्रीले नागदह काटेर बनाएको बाटोलाई के भनिन्छ ?
- चक्रतीर्थ

५.विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो ?
-अफ्रिकाको सहारा मरुभूमि

६.) गोल्डम्यान पुरस्कार पाउने पहिलो एसियली ब्यकति को हुन ?
-महेशचन्द्र मेहता, भारत

७.सर्यबाट सबभन्दा नजिक रहेको ग्रह कुन हो ?
-बुध

८.नेपालको सबभन्दा लामो हिमनदी कुन हो ?
-खुम्बु

९.लिम्बू साहित्यका प्रथम उपन्यासकार को हुन ?
-मदमसिंह मुरिङ्ला

१०.उत्तरी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ?
-बासुदेव ढकाल

0 comments: