१. क्षेत्रफलका आधारमा संसारको सबैभन्दा सानो देश कन हो ?
-भेटिकन सिटी२.नेपालको कुल भूभागको कति प्रतिशत हिउँ तथा चट्टान क्षेत्र रहेको छ ?
-१७.२
३.नेपाल र चीनबीच पहिलो सन्धि कहिले भएको थियो ?
-वि.सं. १८५९
४.नेपालको कुल भूभागको कति प्रतिशत भूमि चरण क्षेत्रले ढाकेको छ ?
-१२ प्रतिशत
५.कञ्चनजंघा हिमालको स्वर्ण महोत्सव कहिले मनाइयो ?
-वि.सं. २०६२ जेठ ११ गते
६.नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
-पासा
७.माउन्ट एलब्रज शिखर कुन देशमा पर्दछ?
-रुस
८.नेपालको दोस्रो ठुलो ताल कुन हो?
- फेवा ताल
९.रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?
-जापान
१०.डटपेनको अविष्कार कसले गरेका हुन् ?
-जोन जे. लाउड
0 comments: