१. मुस्कानसहितको प्रहरी सेवाको औपचारिक प्रारम्भ कहिले भएको थियो ?
-२०७१ जेठ ७
२.मरुसत्तललाई अर्को के नामले चिनिन्छ ?
-काष्ठमण्डप
३.नेपालको निर्वाचन कानुनअनुसार कुल सदर मतको कति प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुन्छ ?
-१० प्रतिशत
४.महिलाहरूको शव परीक्षण पुरुष डाक्टद्वारा गर्न निषेध लगाइएको एसियाली
मुलुक कुन हो ?
- पाकिस्तान
५.परोपेली पुनर्निर्माण तथा विकास बैंकको स्थापना कहिले भएको थियो ?
-सन् १९९१ अप्रिल १४
६.नेपालको साकं सदस्य राष्ट्रहरूमध्ये सबभन्दा पहिले दौत्य सम्बन्ध भएको देश कुन हो ?
-भारत
७.सबैभन्दा कम क्षेत्रफल भएको औधोगिक क्षेत्र कुन हो ?
- धनकुटा
८.नेपालको कति वटा जिल्लामा जेल छैनन ?
-३ जिल्ला ( धनुषा, बारा र भक्तपुर)
९.विश्वको सर्वच्चो स्थानमा रहेको घाँटि(पुर्विघ्याच) कति उचाँईमा रहेको छ ?
-६,५७१ मिटर, ताप्लेजुङ
१०.पाटनढोकाको अर्को नाम के हो ?
- तुसाहिटी
0 comments: