सामान्यज्ञान सेट -९अवश्य पढ्नुहोला

१.लिच्छविकालमा "प्रधान" लाई के भनिन्थ्यो ?
- ग्राम प्रशासक

२.मेगासेसे पुरस्कार पाउने दोस्रो नेपाली को हुन् ?
-भारतदत्त कोइराला

३.ढोरपाटन सिकारी आरक्ष कति क्षेत्रफलमा फैलिएको छ ?
-१३२५ वर्ग किमि

४.राष्ट्रिय सूचना प्रविधि विकास परिषद्का अध्यक्ष को रहने व्यवस्था छ ?
-प्रधानमन्त्री

५.घरको भित्तामा कोरिने "पुरानो चित्र" कुन जाति विशेषको पहिचान हो ?
-गुरुङ

६.भगवान् रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ?
-साकेत

७.राई जातिको मूल थलो कुन जिल्लामा पर्दछ ?
-सोलुखुम्बु

८.पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन?
-अभय मल्ल

९.नेपालको कुन हिमाललाई आधार मानी प्रमाणिक समय निर्धारण गरिएको छ ?
-गौरिसंकर (खरिदार २०७०)

१०.गोसाइकुण्ड कुन जिल्लामा अबस्थित छ ?
- रसुवा(नासु २०६९)

0 comments: