१.सिमेन्ट बनाउँदा लाइभ स्टोनको मात्रा कति हुनुपर्छ?
-दुई तिहाइ
२.हरेक बर्ष प्रदान गरिने इच्छुक स्मृति पुरस्कारबाट वि.स २०७५ मा सम्मानित हुने स्रस्टा को हुन ?
- मोदनाथ मरहठ्ठा र विनोद बिक्रम केसी
३.पारिजात सृजना सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन ?
-डिआर पोखरेल
४.सन् २०१८ मा पोषणसम्बन्धि अन्तरास्ट्रिय सम्मेलन कहा आयोजना गरियो ?
- नेपाल
५.सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ?
- २०७१ साल
६.विश्वको सर्बच्चो स्थानमा रहेको होटल एभरेष्ट भ्यु होटल कति उचाँईमा रहेको छ ?
-३,७८० मि उचाँईमा
७.सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ ?
-चोमलोङमा
८.पाटनढोकाको अर्को नाम के हो ?
- तुसाहिटी
९.नेपालमा २० हजार फिटभन्दा अग्ला चुचुराको संख्या कति छन ?
-२५० भन्दा बढी
१०.खुकुरिको लागी चर्चित जिल्ला कुन हो ?
- भोजपुर

0 comments: