सामान्यज्ञान सेट -११ अवश्य पढ्नुहोला

१. राष्ट्रिय जनगणना २०६८ अनुसार सहरी क्षेत्रमा कति प्रतिशत परिवारले रेडियो सुन्ने गर्दछन ?
-५३.५६ प्रतिशत

२.स्वीडेनको स्टकहोममा मानवीय पर्यावरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कहिले भएको थियो ?
- सन् १९७२

३."टुकी मारा" केसँग सम्बन्धित छ ?
-घरेलु सौर्य विद्युत् प्रणाली

४. नेपालको पहिलो साहित्यिक पत्रिका कुन हो ?
-सुन्दरी

५. सिद्धार्थ गौतमको घोडाको नाम के थियो ?
-कण्ठक

६. "नेपाल थकाइदिने १९ दिन कसको कृति हो ?
-अरविन्द रिमाल

७.आकाशमा तारामण्डलको संख्या कति
रहेको छ?
-८८ओटा

८.DNA को तह के ले बनेको हुन्छ?
-प्रोटीन

९.नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोशी

१०.९ रेडियो नेपालको स्थापना कहिले भयो ?
-बि.स.२००७/१२/२०

0 comments: