१.समावेशी लोकतन्त्रका प्रतिपादक को हुन?
-टकिस फोटोपउलस
२.साढे जुझाई नेपालका कुन राजाले चलाएका थिए ?
-जय पृथ्विवहादुर सिंह
३.नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेवाट भएको हो ?
-वि.स. 1996
४.खसराज्य कुन ठाउमा थियो ?
-जुम्ला(कर्णाली)
५. नेपाल र विदेशी संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?
-नविल वैङ्क
६.2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ?
-8.13%
७. L.P.G मा कुन ग्यास हुन्छ?
-Butane
८.फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?
-सेनेगल
९.समावेशी लोकतन्त्रका प्रतिपादक को हुन?
-टकिस फोटोपउलस
१०.अफ्रिकाको सफारिल्याण्ड भनेर चिनिने मुलुक कुन हो ?
-केन्या
0 comments: