१.भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा कति प्रतिशत जनसंख्या मातृभाषा नेपालीपछि तमाङ भाषा बोल्ने पाइएको छ ?
-१०.९ प्रतिशत
२.तिब्बती राजाको सहायता लिएर आफ्नो बाबुको पालामा गुमेको राज्य सत्ता पुनः प्राप्त गर्ने लिच्छविकालीन राजा को थिए ?
- नरेन्द्रदेव
३.नेपालको प्रथम गायक कसलाई मानिन्छ ?
-सेतुराम श्रेष्ठ
४.नेपाली साहित्यमा गद्य कविता लेखनको थालनी गर्ने कवि को हुन् ?
-गोपालप्रसाद रिमाल
५,अभिनयको उत्पत्ति कुन वेदबाट भएको थियो ?
-यजुर्बेद
६. "पेथिड़िन" लागूऔषध के प्रयोजनका लागि प्रयोग गरिन्छ ?
-दुखाई कम गर्न
७.सगरमाथा शिखर कुन गाविस मा अवस्थित छ ?
- खुम्जुङ
८.वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ ?
- पाल्पा
९.सबैभन्दा बढी जनसंख्या भएको अञ्चल कुन हो ?
-बागमती
१०.नेपालमा भएको सबैभन्दा ठुलो राजदुतावास भवन कुन हो ?
-रसियन
0 comments: