सामान्यज्ञान सेट -१४अवश्य पढ्नुहोला

१.महेन्द्र राजमार्गको शिलान्यास कहिले भएको थियो  ?
- वि.सं. २०१९ बैशाख १

२.टिंकर भञ्ज्याङ कुन जिल्लामा पर्छ ?
-दार्चुला

३.नेपालमा सर्वप्रथम कुन वंशका राजाले शासन गरेका थिए ?  -गोपाल वंश

४.विश्वको सबैभन्दा लामो देश कुन हो ?
-चिली

५.नेपालको पहिलो कृषि इन्जिनियर को हुन् ? 
-हुतराम बैध

६.विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
-सेप्टेम्बर २७

७.राजा त्रिभुवनका पालामा जम्मा कति जना प्रधानमन्त्री भएका थिए  ?
-६ जना

७.सगरमाथालाई पन्ध्रौ चुली नामाकरण गर्ने व्यक्ति को थिए ?
 -राधानाथ सिकन्दर

८.कान्तिपुर शहरको निर्माण कसले गरेको हो ? 
-गुणकामदेब

९.कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए?
-फत्तेजंग शाह

१०.नेपाललाई कहिले धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ?
-बि.स.२०६३ जेष्ठ ४

0 comments: