सामान्यज्ञान सेट -१५ अवश्य पढ्नुहोला
१.जिउदो सहिदभनेर कसलाई चिनीन्छ ?
-टंक प्रसाद आचार्य
२.काठमाण्डौ उपत्यकामा रहेका रहेका ३ दरवार मध्ये सबैभंदा पुरानो दरवार कुन हो ?
-भक्तपुर दरबार
३.नेपालको पहिलो महिला शासक को हुन ?
-नायक देवी
४.पनातीको शासतदेख्ने राजा को हुन ?
-राजेन्द्र
५.कोतपर्वकी रानी भनेर कसलाई चिनीन्छ ?
-राज्य लक्ष्मी
६.पाटनमा सर्वप्रथम मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ?
-सिद्दीनर सिह मल्ल
७.नेपालको पहलो राजनैतीक दल भनेर कुन दललाई चिनीन्छ ?
-प्रजा परिषद
८.गोरखाले मकवानपुर माथी कहिले विजय हासील गर्यो ?
-वि.स. १९१९ मा
९.जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ?
- फम्बो र पारम्बा
१०.‘जी डग’ भन्नाले के बुझिन्छ ?
-चेपाङ जातिको मुख्य बस्ती
0 comments: