सामान्यज्ञान सेट -१६ अवश्य पढ्नुहोला

१. सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ?
 - २०७१ साल

२.नेपाल प्रहरिले कहिले देखी देशभर मुस्कान सहितको सेवा सञ्चालन गर्यो ?
– २०७१ जेष्ठ ८

३.यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात ब्यबसायी बीच कहिले सहमति भयको हो ?
- वि.स २०७५ वैशाख २३

४.जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट ' शिक्षा विकास तथा समन्वय एकाइ ' बनायको हो ?
- २०७४ चैत्र २९

५.राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ?
-बालमैत्री शासन -बालअधिकारको सम्मान

६.नेपालमा पहिलो टेस्ट्युब बेबीको जन्म कहिले भएको हो ?
-वि.सं २०६१ फागुन २० गते

७.सबैभन्दा व्यस्त महासागर कुन हो ?
-एटलान्टिक महासागर

८. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?
-खाम्ची

९.. चेपाङहरुको मुख्य चाडको नाम के हो ?
-चोनाम

१०.तेह्रौ साग गेम कहाँ हुने भएको छ?
- नेपालमा

0 comments: