१.अंगूरमा कुन एसिड हुन्छ ?
- टार्टरिक एसिड
२.ब्रह्माण्डमा सबभन्दा बढी पाइने ग्यास कुन हो ?
- हाइड्रोजन
३.नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ प्रधानमन्त्री को हुन ?
-चाउ एन लाई
४.नेपालले सर्वप्रथम कुन देशमा आफ्नो दुतावास खोलेको थियो ?
-बेलायत
५.जापानका लागि नेपालको पहिलो आवाशिय राजदुत को हुन ?
-भरतराज भण्डारी
६.सबैभन्दा पछि नेपाल संग दौत्य सम्बन्ध कायम गर्ने सार्क मुलुक कुन हो ?
-भुटान
थप सामाग्रीका लागि यो लिंकमा क्लिक गर्नुहोला
६.) सर्वप्रथम ग्रीन हाउस इफेक्ट पत्ता लगाउने बैज्ञानिक कुन देशका हुन ?
-फ्रान्स
७.नेपालमा पहिलो पटक बिज्ञान दिवश कहिले मनाइएको थियो ?
-वि.सं. २०७० असोज १
८.आगो निभाउँन कुन ग्यासको प्रयोग गरिन्छ ?
- कार्बन डाइअक्साइड
९.सार्क राष्ट्रमा सबैभन्दा बढि गर्मी हुने देश कुन हो ?
-पाकिस्तान
१०. काठमाडौँ विश्वविद्यालयको स्थापना कहिले भएको हो ?
-वि.सं २०४८

0 comments: