सामान्यज्ञान सेट -१८अवश्य पढ्नुहोला

१. नेपालको उत्तर देखि दक्षीण सम्मको अधीकतम चौडाई कती छ ?
- २४१ कि मी

२. नेपालको सिमाना देखि बंगालको खाडि कती दुरिमा रहेको छ ?
-११२६ कि मी

३.नेपालको कुल भू-भागको कति प्रतीसत चरन क्षेत्रले ओगटेको जमीन छ ?
-१२ प्रतीसत

४. "दैलेख" के का लागी प्रसिद्ध छ ?
-काचो छाला

५. कोशी नदीबाट कति विद्युत उत्पादन हुने अनुमान छ ?
-२२००० मेगावाट

६. मानव रगतको रासायनिक स्वाद कस्तो
हुन्छ?
-Alkaline

७. कुन ग्रहको सबै भन्दा धेरै उपग्रह रहेका
छन?
-बृहस्पति

८. आकाशमा तारामण्डलको संख्या कति
रहेको छ?
-८८ओटा

९.सुर्यमा धेरै मात्रामा कसरी ताप र प्रकाश शक्ति उत्पादन हुन्छ?
-न्युक्लियर फ्युजन

१०. शालिग्राम पाउने नेपालको एकमात्र नदि कुन हो ?
-कालिगण्डकी

0 comments: