सामान्यज्ञान सेट-१९ अवश्य पढ्नुहोला

१.हावाको चाप  नाप्ने यत्रलाई के भनिन्छ ?
-ब्यारोमिटर

२. पाटनको किष्ण मन्दिरको निर्माण कहिले भएको थियो ?
-सन् १६९३

३. हिल स्टेसन अफ नेपाल भनेर केलाई चिनिन्छ ?
-माहाभारत पर्वत शृंखला

४. भूतको भिनाजु भनेर कुन साहित्यकार लाई चिनिन्छ ?
- बासुदेव लुइँटेल

५. नेपालमा  DTH प्रविधि कहिले देखि लागु भयो ?
-सन् २०१०

६. अफगानिस्तानको संसदको नाम के हो ?
-सोरा

७. नेपालमा मनसुनी वर्षा कति अवधि सम्म रहन्छ ?
-४ महिना

८. प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्दछ ?
-३ लाख कि.मि

९. धुमकेतुको खोजि  गर्ने बैज्ञानिक को हुन् ?
-एडमण्ड हेली

१०.पर्सा बन्यजन्तु आरक्षको स्थापना कहिले भएको थियो ?

-वि.स. २०४१

0 comments: