- रुघा
२.) डटपेनको अविष्कार कसले गरेका हुन् ?
-जोन जे. लाउड
३. संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ?
- ब्राजिल
४.संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ?
– सिरियाको दमास्कस
५. नेदरल्यान्डको पुरानो नाम के हो ?
- हल्यान्ड
थप सामाग्रीका लागि यो लिंकमा क्लिक गर्नुहोला
६.. पाटनको किष्ण मन्दिरको निर्माण कहिले भएको थियो ?
-सन् १६९३
७. धुमकेतुको खोजि गर्ने बैज्ञानिक को हुन् ?
-एडमण्ड हेली
८. भूतको भिनाजु भनेर कुन साहित्यकार लाई चिनिन्छ ?
- बासुदेव लुइँटेल
९. राजवंशीको पुरोहितलाई के भनिन्छ ??
-गुरुवा
१०.गोसाइकुण्ड कुन जिल्लामा अबस्थित छ ?
- रसुवा
0 comments: