सामान्यज्ञान सेट-२१ अवश्य पढ्नुहोला

१. मनसुन कति प्रकारका हुन्छन?
-२

२.हावाको चाप नाप्ने यन्त्रलाई के भनिन्छ ?
- ब्यारोमिटर

३. ओडारी खोलाको झरना कुन जिल्लमा पर्दछ ?
-उदयपुर

४.पाटनका ५ स्तुपको  निर्माण कसले  गरेका थिए ?
-मित्रसेन

५.नुवाकोट कुन जिल्लाको पुरानो सदरमुकाम हो ?
-स्याङ्जा

थप सामाग्रीका लागि यो लिंकमा क्लिक गर्नुहोला 

६. 'मोती' र 'झरना'  का लेखक को हुन् ?
-राजा बिरेन्द्र

७.नेपाल सरकार द्वारा प्रदान गरिने पदकहरु कति छन ?
- १३

८.कोदो खेतीका लागि कति तापक्रम आवस्यक पर्दछ ?
-२० डिग्री से.

९. 'भुटन देवी'  मन्दिर कुन जिल्लामा पर्दछ ?
-मकवानपुर

१०.नेपाल कुन देशान्तरमा पर्दछ ?
-पूर्वी देशान्तर

0 comments: