१-पुरातत्व बिभागको स्थापना कहिले भएको थियो ?
-वि स २००९
२-नेपालमा कति प्रकारका पुतलीहरु पाइन्छन ?
-६४०
३- नेपालले ओलम्पिक खेलमा सर्बप्रथम कहिले सहभागिता जनायो ?
-सन १९६८
४-प्रथम रास्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिक चिन्ह के थियो ?
-डाफे
५- नेपाललाई कहिले विफर मुक्त देश घोसणा गरियो ?
- वि स २०३४-०१-०१
६-गिरिजा प्रसाद कोइरालाको निधन कहिले भएको थियो ?
-वि स २०६६-१२-७
७- कुन जातिको विवाहमा दुलाहा दुलहीले सिन्दुर साटासाट गर्ने चलन छ ?
-झागड
८-चथा चाड कुन जातिसँग सम्बन्धित छ ?
-नेवार
९-कहिले देखि नेपालका सबै गा वि स मा टेलिफोन सेवा पुगेको छ ?
-२०६९-३-२९
१०- नेपालम भगौलीक सर्वेक्षण कहिले देखि सुरु भएको हो ?
-वि स २०२४
0 comments: